समाज

अस्पतालमा सरुवा रोगका बिरामी बढे

काठमाडौं,असार ३० । वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा

कामपाको बजेट सर्वसम्मत पारित

काठमाडौं,असार ३० । काठमाडौँ महानगरपालिकाको बजेट सर्वसम्मत पारित भएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले शुक्रबार बसेको नगर सभाको बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित गरेको जानकारी दिए ।

करारका कर्मचारी प्रशासनिक सेवामा

काठमाडौं,असार ३० । स्थानीय तहले प्राविधिक सेवामा करारका कर्मचारी भर्ना गरी प्रशासनिक सेवामा काम लगाउने गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहमा प्राविधिक कर्मचारी मात्र करार सेवामा राख्न पाउने

जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने, कार्गो पनि सञ्चालन गर्ने तयारी 

वीरगन्ज,असार ३०। भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१

सुर्तीजन्य पदार्थमा कर बढाउन राष्ट्रियसभाका सांसदको माग

काठमाडौं,असार ३० । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदहरूले सुर्तीजन्य वस्तुको कर बढाउन माग गरेका छन् ।  आर्थिक विधेयक, २०८० माथिको दफाबार छलफलमा भाग लिँदै सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थको करमा संशोधनको

रकम भुक्तानी र वास्तविक म्याद थप माग्दै निर्माण व्यवसायी आन्दोलनमा

काठमाडौं,असार ३० । रकम भुक्तानी र वास्तविक म्याद थपको माग गर्दै निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघ, काठमाडौं उपत्यका निर्माण व्यवसायी स‌ंघको नेतृत्वमा निर्माण व्यवसायीहरूले शुक्रवार

राष्ट्रियसभाबाट आर्थिक विधेयक, २०८० पारित

काठमाडौं,असार ३०। राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी

चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

काठमाडौं,असार ३०। दार्चुला र बझाङका नदी कोरिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट

जनकपुरधाम–जयनगर रेल सेवा आइतबारदेखि विस्तार हुने 

काठमाडौं,असार २९ । आइतबारदेखि जनकपुरधाम–जयनगर रेल सेवा विस्तार हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो ।  ब्रोडगेज रेल सेवा थप १७