
काठमाडौं,जेठ १५ । साताको द्रोस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेकोे छ । अघिल्लो दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कारोबार भएको थियो भने

काठमाडौं,जेठ १५ । आज सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट ल्याउँदैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सवा ४ बजे आगामी आवको बजेट प्रस्तुत गर्दैछन् । आगामी आवका लागि १७

काठमाडौं, जेठ १५ । विवेकशील साझा पाटीको संगठन विभाग प्रमुखमा रन्जु दर्शना चयन भएकी छन् । आइतबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका ११ वटा विभागको प्रमुख नियुक्त गर्दा

काठमाडौं,जेठ १५ । रेशम चौधरी जेलमुक्त भएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी सोमबार बिहान जेलमुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी

काठमाडौं,जेठ १५ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ५५ लाखभन्दा बढी रहेको छ । आइतवार सङ्घीय संसद्मा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार २०७९ फागुन मसान्तसम्म श्रम स्वीकृति

काठमाडौं,जेठ १५ । प्रहरीले झन्डै २ करोड रुपैयाँ पर्ने रक्तचन्दनको तेल बरामद गरेको छ । उक्त तेल कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । काठमाडौ] । उपत्यका अपराध अनुसन्धान

काठमाडौं,जेठ १५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार संसद्को दुवै सदनमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले देशको अर्थतन्त्र अझै अप्ठ्यारोमै रहेको देखाएको छ । चालू आर्थिक वर्ष (आव) मा नेपालको अर्थतन्त्रको

काठमाडौं,जेठ १५ । आर्थिक सर्वेक्षणले जलविद्युत्बाहेकका सबै उद्योगको प्रदर्शन विगतको तुलना निराशाजनक रहेको देखाएको छ । चालू आर्थिक वर्ष (आव) मा खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर १ दशमलव

काठमाडौं,जेठ १४ । गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रेशम चौधरीसहित १९ जना कैदीको बाँकी कैद मिनाहा भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले गोरखापत्र