समाज

नेपाली महिला पाइलटको पहिलो अन्तरराष्ट्रिय उडान

काठमाडौं,फागुन २२ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तरराष्ट्रिय उडान गरेका छन् ।निगमको उडान इतिहासमै पहिलोपटक महिला पाइलटले अन्तरराष्ट्रिय उडान (काठमाडौं–दुबई)

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि

काठमाडौं,फागुन २१ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरद्वारा २०८०  सालमा सञ्चालन हुने वार्षिक

१२ औं नुवाकोट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नुवाकोट,फागुन २१ । १२औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबार लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको खेलमैदानमा भएको एक कार्यक्रम बीच

चिसंखुगढीमा बलेरो खस्दा २ जनाको मृत्यु १२ घाइते

चिसंखुगढी,फागुन २१ । ओखलढुंगामा बलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा १२ जना घाइते भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चिसंखुगढी गाउँपालिका–३

बिपिडब्लु लघुवित्तको आइपीओमा १५१.८६ गुणा बढीको आवेदन

काठमाडौं,फागुन २१ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा १५१.८६ गुणा बढीको आवेदन परेको छ । सिडिएसका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ११ लाख १३ हजार ५८३ जना आवेदकबाट १

एमालेले फकाउन नसकेको नागरिक उन्मुक्तिलाई कांग्रेसले फकायो, यस्तो रहेछ रहस्य

काठमाडौं,फागुन २१ । सुदुरपश्चिम सरकार निर्माणका लागि एमालेले पकाउन नसकेको नागरिक उन्मुक्ति पार्टीले कौंग्रसले भने फकाएको छ । अब नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको

बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएका छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्। आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्रीले

माओवादी घटकहरू एकतावद्ध हुन आवश्यकः प्रधानमन्त्री दाहाल

काठमाडाैं,फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पूर्ण माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन् । आइतबार शहीद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा वेपत्ता योद्धाको

सुन तोलामा ३ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?

काठमाडौं,फागुन २१ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख