
काठमाडौं,भदौ १९ । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले भारतीय बजारमा विद्युत व्यापारका लागि सहजिकरण गरिदिन छलफल गरेको छ । आइतवार एसिएन इन्स्टिच्युट अफ

काठमाडौ,भदौ १८ । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल बर्षाका कारण रोकिएको छ । जितका लागि नेपालले दिएको दुई सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउने क्रममा वर्षाका कारण खेल

काठमाडौं,भदौ १८ । एसिया कप क्रिकेटमा नेपालले जितका लागि भारतलाई दुई सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले

नुवाकोट,भदौ १८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले सो पुलको उद्घाटन

काठमाडौं,भदौ १८ । बागमती प्रदेश सरकारले सीमान्तकृत चेपाङ समुदायको पर्व न्वाँगीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको मन्त्रीपरिषद् बैठकले यही भदौ २२ गते शुक्रबार सार्वजनिक बिदा दिने

काठमाडौं,भदौ १८। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताएका छन् । सोमबार दिउँसो संविधान बमोजिम बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन,

वार्सा,भदौ १८ । पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ । आगलागीका कारण ६ हजार वर्गमिटरसम्मको क्षेत्र जलेको छ । आगो निभाउन ६० वटा फायर बिग्रेड परिचालन गरिएको थियो

जाजरकोट,भदौ १८ । जाजरकोटको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका –५ तोल्खान निवासी २६ वर्षीय रेवती सिंहको मृत्यु भएको हो । आइतवार दिउँसो

काठमाडौं,भदौ १८ । डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा