
नुवाकोट,भदौ १६ । माओवादी केन्द्र लिखुले थान्सिङको फकटे खोलादेखि छहरे बजारसम्म सरसफाइ गरेको छ । शनिबार पार्टीको विशेष रुपान्तरण कार्यक्रम स्वरुप मध्यपहाडी लोकमार्गको दायाँ बायाँ फगटेखोलादेखि छहरे बजारसम्म सरसफाइ गरेको

नुवाकोट,भदौ १६ । टिप्परले ठक्कर दिदा नुवाकोट विदुरमा एक पुरुषको निधन भएको छ । शनिबार दिउँसो १४:१५ बजे विदुर नगरपालिका वडा नम्बर १० वेत्रावती नजिकै सो दुर्घटना भएको हो ।

काठमाडौं,भदौ १६ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्न पार्टीलाई सशक्त रुपमा अघि बढाउने बताएका छन् । आगामी

काठमाडौं,भदौ १६ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिले धुलाबारीमा आयोजना गरेको नगर सम्मेलनमा सम्बोधन गर्दै उनले जनतामा

काठमाडौं,भदौ १६ । घाँटीको क्यान्सर भएपछि हाल अमेरिकामा उपचार गराईरहेकी प्रसिद्ध छन्द वाचिका सरु गुरागाईंलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हौसला दिँदै स्वास्थ्य लाभको कामना गरेका छन् । गुरागाईंलाई

काठमाडाैं,भदौ १६ । अर्थमन्त्री डा. प्रकाशसरण महतले निजी क्षेत्रमा केही समस्या रहेकाे भन्दै अहिले रिक्स ज्यादा त्रास बढी रहेकाे बताएका छन् । अर्थतन्त्रलाई लयमा ल्याउने काेसिषमा आफु रहेकाे बताएका छन्

काभ्रे,भदौ १६ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नगरी विकास निर्माणका कामको ठेक्का लगाउँदा थुप्रै योजना अलपत्र अवस्थामा पुगेको बताएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला अधिवेशन कार्यक्रमलाई

तनहुँ,भदौ १६ । जिल्लामा विभिन्न बीमा कम्पनीमार्फत पशुधन सुरक्षण (बीमा)को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा रू १३ करोड

काठमाडौं,भदौ १६ । सन् २०२३ को आठ महीनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्टसम्म ६ लाख १ हजार