काठमाडौं,असार ५ । भुटानी शरणार्थीका अगुवा डाक्टर भम्पा राईको निधन भएको छ। उनी ७५ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नोबेल अस्पताल लगिएको थियोे । राईको
जाजरकोट,असार ५ । कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।
गुल्मी,असार ५ । गुल्मीमा सडक खन्ने क्रममा फालेको ढुंगाले लागेर बिद्यार्थीको मृत्यु भएपछि फरार रहेको (जेसिबी) डोजर चालक पक्राउ परेका छन् । गत जेठ २६ गते बिहान गुल्मी मुसिकोट नगरपालिका
नुवाकोट,असार ५ । नुवाकोट पञ्चकन्याको छहरे-राष्ट्रिय माध्यमिक विद्यालय सडक कालोपत्रे सुरु भएको छ । यसअघि कालोपत्रेको तयारी गरिएतापनी सम्पन्नमा ढिलासुस्तीभएको भन्दै सो सडकले आलोचना खेप्दै आएको थियोे । पछिल्लो समय
रुकुम,असार ५ । रुकुमपश्चिम आठबिसकोट नगरपालिका(११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय आठबिसकोटका
काठमाडौं,असार ५ । टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । कुटपिटबाट टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिम्बुको
काठमाडौं,असार ५ । संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ त्यसबारेको रहस्यको खोजी हुँदैछ।
काठमाडौं, असार ५ । राहदानी विभागमा बिचौलियाको हैकम अझै कम हुन सकेको छैन । विभागमा राहदानी लिनेको भोडको लाभ उठाउँदै विचौलियाको लकों लाग्ने गरेको छ। राहदानी छिटो दिलाइदिने बहानामा सेवाग्राहीसँग
काठमाडौं, असार ५ । चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ। यो सङ्ख्या आर्थिक वर्ष २०७४/०७५ पछिको सबैभन्दा बढी