समाज

बारामा मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ

बारा,साउन २५ । मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । चोरी गरिएका १२ थान मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले मगंलबार सार्वजनिक गरेको हो । उनीहरूले

गतवर्ष सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि

काठमाडौं,साउन २५ । गत आर्थिक वर्ष (आव) २०७८/७९ मा सरकारलाई सबैभन्दा धेरै कर सूर्य नेपाल प्रालिले तिरेको छ । ठूला करदाता कार्यालयका अनुसार सूर्य नेपालले १० अर्ब ७२ करोड रुपैयाँ

वन अधिकृतदेखि खरिदार–सुब्बा धमाधम कारबाहीमा

काठमाडौं, साउन २५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय सरकारी कार्यालयका अधिकृतदेखि नासु र खरिदार तथा उपभोक्ता समितिका पदाधिकारीलाई भ्रष्टाचार मुद्दा चलाउन थालेको छ । पछिल्लो केही समयको तथ्यांक हेर्दा

एमाले नेता सुवास नेम्वाङ प्यूठान जाने

प्यूठान,साउन २४ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्यूठान जाने भएका छन् । संविधानसभाका पूर्व अध्यक्ष, पूर्व सभामुख समेत रहिसकेका नेम्वाङ पहिलोपटक प्युठान जान लागेका हुन। साउन ३० गते विजुवारमा

कपिलवस्तु चन्द्रौटामा प्रदेशस्तरीय अस्पताल अलपत्र

कपिलबस्तु,साउन २४ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको १ वर्ष बित्दा पनि अझैसम्म काम शुरू हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयले भवन निर्माणका लागि

कोरोना अपडेट: एकैदिन १०९० जनामा संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौं,साउन २४ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्‍या १ हजार नाघेको छ भने २ जनाको मृत्‍यु भएको छ । ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको

आज सुन चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन २४ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ३००

नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल

बुटवल,साउन २४ । नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेशको इन्जार्चमा कमल खनाल चयन भएका छन् । पार्टीको शनिवार ललितपुरमा बसेको बैठकले खनाललाई लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको हो । जनता समाजवादी

प्रहरी हिरासतबाट भागेका अभियुक्त १५ दिनपछि पक्राउ

बाँके, साउन २४ । जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतबाट भागेका एक अभियुक्त १५ दिनपछि आज सोमबार पुनः पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाको अनुसन्धानका लागि हिरासतमा राखिएका बाँकेको खजुरा