समाज

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिदा बाबु-छोरीको मृत्यु

काठमाडौं, साउन २१ । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुरिदा बाबु–छोरीको मृत्यु भएको छ। शनिबार राति करिब ९ बजे घरमाथिबाट खसेको पहिरोमा पुरिदा गणेश तामाङ र उनकी छोरीको

भारतमा भएको कार दुघर्टनामा ६ जना नेपालीको मृत्यु

नेपालगन्ज, साउन २१ । भारतमा भएको कार दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको मृत्यु भएको छ। भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा शनिबार साँझ भएको कार दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको

प्रेस युनियन नुवाकोटको अध्यक्षमा सुवेदी

नुवाकोट,साउन २१ । नेपाल प्रेस युनियन नुवाकोटको ७ औ जिल्ला अधिबेशनबाट नयाँ कार्यसमिती चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा नवराज सुवेदी चयन भएका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा रिना

नुवाकोट एमाले प्रचारप्रसार विभागको सचिवमा बलामी

नुवाकोट,साउन २१ । नेपाल कम्युनिस्ट पार्टी एमाले नुवाकोटको प्रचारप्रसार तथा प्रकाशन विभागको सचिवमा समीर बलामी चयन भएका छन् । पार्टीका अध्यक्ष तथा प्रचार विभाग प्रमुख बद्री मैनालीको उपस्थितिमा सदस्यसहितको पूर्ण बैठकले

निजी क्षेत्रलाई हतोत्साहित बनाउने कानून संशोधनको माग 

विराटनगर,साउन २१ । निजी क्षेत्रलाई हतोत्साहित हुने गरी राज्य पक्षबाट पक्राउ गर्ने र थुन्ने कार्य बढेको भन्दै यस्तो कार्य रोक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उद्योग संगठन, मोरङले शुक्रवार आयोजना गरेको

नुवाकोट शिवपुरीको योङ कम्युनिष्ट लिग (YCL) इन्चार्जमा अर्जुन तामाङ

नुवाकोट,साउन २० । नेकपा माओबादी केन्द्रको युवा सङठन योङ कम्युनिष्ट लिग (YCL) शिबपुरी गाउँपालिकाको भेलाले अर्जुन तामाङलाई इन्चार्जमा चयन गरेको छ । त्यस्तै संयोजकमा गोकुलबहादुर गुरुङ र सचिबमा सुजन तामाङ

टोखामा जनचेतनामूलक चलचित्र ‘सरी मम’ प्रदर्शन

काठमाडौं,साउन २० । टोखा नगरपालिकाको गङगबुमा रहेको इन्फिनिटी मुभीको हलमा ‘सरी मम’ प्रदर्शन गरिएको छ । शनिबार बिहान एक कार्यक्रमका बीच सो जनचेतनामूलक चलचित्र प्रदर्शन गरिएको हो । एनएफआई क्रियसन

बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं,साउन २० । शनिबार राति बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको  छ। मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले यी प्रदेशका केही स्थानमा भारी वर्षा

पारदर्शिता सुनिश्चितता गर्न एकाउन्टिङ र अडिटिङको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत

काठमाडौं,साउन २० । अर्थमन्त्री डा. प्रकाशशरण महतले एकाउन्टिङ र अडिटिङ सुशासनसँग जोडिएको बताएका छन् ।  नेपाल अडिटर्स एशोसिएसन (अडान) को १८ औं स्थापना दिवसमा बोल्दै मन्त्री डा. महतले पारदर्शिता सुनिश्चिता