समाज

वीरगञ्जबाट आयात १५ र निर्यात ६२ प्रतिशतले घट्यो

वीरगञ्ज,माघ ८। वीरगञ्ज नाकाबाट आयात निर्यात दुवै कारोबार घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनदेखि पुससम्ममा यो नाकाबाट आयात र निर्यातको परिमाण घटेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाएको

तीन वर्षमा साढे ३ लाख टनले घट्यो उखु उत्पादन

काठमाडौं,माघ ८ । नेपालको मुख्य नगदेबालीका रूपमा रहेको उखु उत्पादन पछिल्लो समय घट्दै गएको देखिएको छ । पछिल्लो ३ वर्षमा साढे ३ लाख मेट्रिक टनभन्दा धेरैले उखु उत्पादन घटेको सरकारी

कृषि विकास बैंक ५६ औं वर्षमा, कृषि क्षेत्रको मुख्य बैंक बन्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं,माघ ८ । कृषि विकास बैंक स्थापनाको ५६ औं वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य

साना तथा मझौला उद्यमी सम्मेलन हुँदै

 काठमाडौं,माघ ८ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी सोमवार साना तथा मझौला उद्यमी (एसएमई) सम्मेलन गर्ने भएको छ । महिला उद्यमीलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास,

मिर्गौला पीडित नुवाकोट पञ्चकन्या भद्रुटारका कुमार गिरीलाई सहयोगको अपिल

नुवाकोट,माघ ७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५भद्रुटार, सुन्तलेटारका मिर्गौला पीडित कुमार गिरीलाई सहयोगको अपिल गरिएको छ । दुबै मिर्गौला फेल भई लामो समयदेखि शिक्षण अस्पतालमा उपचराररत गिरीको थप

लुम्बिनीका मन्त्रालय ब्यबस्थापनको तयारी, लमही केन्द्रित हुने सँकेत

दाङ,माघ ७ । लुम्बिनी प्रदेश सरकारले राजधानी ब्यबस्थापनका लागी स्थानिय नेतृत्वसँग छलफल तथा अन्तरक्रिया गरेको छ । शुक्रबार मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयले आयोजना गरेको अन्तरक्रियामा मन्त्रालय ब्यबस्थापन सम्बन्धी छलफल

उपप्रधानमन्त्री त्याग्छु, कोइरीलाई पक्रिन्छु : रवि लामिछाने

काठमाडौं,माघ ७ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन् । शनिवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सो कुरा बताएका हुन् । गृहमन्त्री लामिछानेले

एक जना कोरोना संक्रमित थपिए, २ जना निको

काठमाडौं,माघ ७ । नेपालमा आज थप एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ७ सय २७ नमूना परीक्षण गर्दा एकजनामा

उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित

काठमाडौं, माघ ७ । प्रतिनिधि सभाको उपसभामुखमा सत्ता गठबन्धन राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन्। कांग्रेसकी उम्मेद्‍वार मुक्ताकुमारी यादवलाई हराउँदै रानामगर उपसभामुखमा निर्वाचित भएकी हुन्। संसदमा उपस्थित् २