
काठमाडौं,साउन ५ । व्यवसायी दीपक मल्होत्राले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बुधवार बरामद भएको सुन आफ्नो नभएको दाबी गरेका छन् । उनले बिहीवार पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरेका हुन् । राजस्व

काठमाडौं,साउन ५ । भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय

खोटाङ,साउन ५ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक

काठमाडौं,साउन ४ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक सय किलो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष ढंगले निष्कर्षमा पुग्ने गरी हुने बताएका छन् । उनले यस्ता घटनाहरुबारे प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं,साउन ४ । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका

काठमाडौं,साउन ४ । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेको छ । करिब एक सय किलो तस्करीको सुन बरामद भएपछि छानबिन गर्न उनीहरूलाई निलम्बन

काठमाडौ ,साउन ४। राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले जोखेर भ्याएको छ । ८० देखि १०० किलोसम्म भनिएको सुनको तौल १५५

काठमाडौं,साउन ४ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने बताएका छन् । बिहीबार सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता,भन्सार छली,चोरी निकासी पैठारीलगायतका विषयमा छलफल कार्यक्रम

एजेन्सी,साउन ४ । आयोजक न्युजिल्यान्डले फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गत न्युजिल्यान्डको इडेन पार्क स्टेडियममा बिहीबार दिउँसो भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गोलले हरायो