
काठमाडौं,साउन ७ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का उच्चस्तरीय नेता युयान च्याच्युन नेतृत्वको टोली काठमाडौँ आइपुगेको छ । च्याच्युन नेतृत्वको उच्चस्तीय टोलीमा २५ जना सहभागी छन् । नेपाल बसाईको क्रममा

काठमाडौं,साउन ७ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । आइतबार छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ कायम रहेको

काठमाडौं, साउन ७ । पछिल्ला १२ वर्षमा शिक्षा क्षेत्रमा १४ खर्ब ९१ अर्ब रूपैयाँ लगानी गरेको सरकार स्वदेशी शिक्षामा विद्यार्थीलाई आश्वस्त बनाउन र टिकाउन भने असफल देखिएको छ। विद्यालय शिक्षा

काठमाडौं, साउन ७ । जनशक्तिको अभावका कारण परराष्ट्र मन्त्रालयको कार्यसम्पादनमै गहिरो असर परेको छ । परराष्ट्र आमजनतासँग प्रत्यक्ष नजोडिने भए पनि राहदानीको अत्यावश्यक सेवा भने यसै मन्त्रालयअन्तर्गत छ । राहदानी

काठमाडौं,साउन ७ । मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि

काठमाडौं,साउन ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज इटाली प्रस्थान गरेका छन् । इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य

काठमाडौं,साउन ६ । नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको हो । पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा

काठमाडौं,साउन ६ । वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ । कोरियामा रोजगार गरेर

कैलाली,साउन ६ । डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न एक पुरुषको विषालु च्याउ खाँदा