
म्याग्दी,साउन ६ । बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले छ वर्षमा पनि पूर्णता पाउन सकेको छैन । चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ । भवन

चितवन,साउन ६ । चितवनको एतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७९÷८० को कार्यक्रममार्फत आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको हो । माडी

धरान,साउन ६ । कोशी राजमार्गको धरान ईटहरी सडक खण्डको सेउती पुलमा अज्ञात समूहको गोली प्रहारबाट शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ५ का २८ वर्षीय रोहित चौधरी

झापा,साउन ६ । झापामा मानव हात्तीको द्वन्द्व बढ्दो रूपमा जाँदा बर्सेनि हात्तीको आक्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७९-८० मा मानव हात्ती द्वन्द्वका क्रममा झापामा मात्रै

काठमाडौं,साउन ६ । काठमाडौँ महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ । महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको

वीरगन्ज,साउन ६ । पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता

काठमाडौं,साउन ६ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै शनिवार काठमाडौं उपत्यकाभित्र विद्युत आपूर्ति बन्द हुने जनाएको छ । ‘लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति

कर्नाटक,साउन ६ । भारतमा तरकारीको मूल्यमा लगातार वृद्धिले सर्वसाधारण मर्कामा परेका छन् । केही दिनअघि अकाशिएको टमाटर मूल्यपछि अब अदुवाले घरायसी बजेट बिगारेको छ। किनकि खुला बजारमा अदुवा प्रतिकिलो चार

काठमाडौं,साउन ५ । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शुक्रबार सुन प्रकरणविरुद्ध मशाल जुलुस निकालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चेक जाँच गरेर बाहिर निकालिएको तस्करीको सुनविरुद्ध