समाज

यस्तो छ आजको मौसम

काठमाडौं,साउन ७ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। देशको पहाडी

गुप्‍तचरलाई फोन ट्यापिङ सुविधा: राष्ट्रिय अनुसन्धान विभागद्वारा फोन ट्यापिङ सुरु

काठमाडौं, साउन ७ । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको मुभमेन्ट बढेको भन्दै उसले फोन ट्यापिङ गर्न

फेरि बढ्यो बस भाडा, कहाँ पुगेको कति?

काठमाडौं, साउन ७ । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो ।

पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता

काठमाडौं, साउन ७ । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो

निफ्रा र एचआईडीसीएललाई मर्जरमा लैजाने राष्ट्र बैंकको संकेत

काठमाडौं,साउन ७ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) एक आपसमा गाभिन सक्ने गरि मौद्रिक नीतिमा व्यवस्था गरिएको छ । पूर्वाधार क्षेत्रमा लगानी गर्न सक्ने

ठूला ऋणीलाई थप कस्दै राष्ट्र बैंक, कर्जा उपयोग अनुगमनमा थप कडाइ गर्ने

काठमाडौं,साउन ७ । नेपाल राष्ट्र बैंकले बैंकबाट ठूलो ऋण लिने ऋणीमाथि थप कडाइ गर्ने भएको छ । मौद्रिक नीति २०७९/८० सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ठूलो ऋण लिएका ऋणीमाथि

अब काठमाडौंमा १ करोडको जग्गा धितो राख्दा ३० लाख मात्रै ऋण पाइने

काठमाडौं,साउन ७ । काठमाडौं उपत्यकामा १ करोड रुपैयाँ बजार मूल्य भएको जग्गा धितो राख्दा ३० लाख रुपैयाँ मात्रै ऋण पाइने भएको छ  । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष

मौद्रिक नीति २०७९/८० : कहाँ कसिलो, कहाँ खुकुलो ?

काठमाडौं,साउन ७ । अर्थतन्त्र सहज अवस्थामा नभएको भन्दै सार्वजनिक भाषणमै कसिलो मौद्रिक नीति आउने संकेत गरिरहेका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालू आर्थिक वर्ष २०७९/८० का लागि कसिलो मौद्रिक नीति सार्वजनिक गरेका छन्

सत्तारुढ दल निकट विद्यार्थी संगठनले गर्भनर अधिकारीको राजीनामा माग गर्दै आन्दोलन

काठमाडौं,साउन ६ । रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) का सत्तारुढ दल निकट विद्यार्थी संगठनले गर्भनर माहा प्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलन गरेका छन् ।अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ र