समाज

चितवनमा होली भिजन स्कुलको बसको ठक्करबाट एकको मृत्यु, अर्का गम्भीर घाइते

चितवन,असार ७ । चितवनमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा बाग्लुङको हरिया गाउँपालिकाका ३४ वर्षीय बिनोद थापा रहेका छन् । मंगलबार बिहान १०:१०

रवि लामिछानेको पार्टीको नाम– राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौ,असार ७ । लामो समयदेखि सञ्चारकर्म गरेका रवि लामिछानेले राजनीतिमा लागेका छन् । सञ्चारमाध्यम छाडेर राजनीतिमा लागेका रवि लामिछानेले आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । एक

२३ वर्षीया अभिनेत्री रश्मिरेखाले गरिन् आत्महत्या, प्रेमीको संलग्नता भएको परिवारको दाबी

एजेन्सी,असार ७ । चर्चित टेलिभिजन अभिनेत्री रश्मिरेखा ओझाले आत्महत्या गरेकी छन् । भुवनेश्वरको नयाँपाली क्षेत्रमा २३ वर्षीया नायिकाको भाडाको घरमा झुण्डिएको अवस्थामा शव फेला परेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले

एनआईसी एशियाद्वारा बीमाबापत ३० लाख भुक्तानी

काठमाडौं,असार ७। एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बीमाबापतको ३० लाखरुपैयाँ भुक्तानी गरेको छ । बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ तथा ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजना अन्तर्गत

सनराइज बैंकद्वारा २ हजार ५०० जनालाई वित्तीय साक्षरता प्रदान

काठमाडौं,असार ७ । सनराइज बैंकले चालू आर्थिक वर्षमा २ हजार ५०० जनालाई वित्तीय साक्षरता प्रदान गरेको छ । मुलुकभरि नै नागरिकमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने  उद्देश्यले बैंकले वित्तीय साक्षरता प्रदान

हवाई र स्थल यातायात दुवैको भाडा बढ्यो

काठमाडौं,असार ७ । इन्धनको मूल्य वृद्धिसँगै हवाई र स्थल यातायातका साधनको भाडा बढेको छ । यातायात व्यवस्था विभागले स्थल यातायातको र वायुसेवा सञ्चालक संघले हवाई यातायातको भाडा बढाएका हुन् ।

निगमले अब घाटामा तेल नबेच्ने

काठमाडौं,असार ७ । नेपाल आयल निगमले घाटामा पेट्रोलियम पदार्थ नबेच्ने भएको छ । हालसम्म निगमले लागतभन्दा कम मूल्यमा बेच्दै आएको थियो । घाटा धान्न नसक्ने भएपछि यस्तो निर्णय लिएको निगमको

‘इन्धनको मूल्यवृद्धिमा सरकारको भूमिका छैन’

काठमाडौं,असार ७ । सरकारका दुई मन्त्रीले पछिल्लो समय इन्धनको उच्च मूल्यवृद्धिमा सरकारको कुनै भूमिका नरहेको बताएका छन् । सोमवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा

अब जग्गा धितो राखेर ऋण लिन पाउने

काठमाडौं, असार ७ । सर्वोच्च अदालतले घरजग्गा धितो राखेर कर्जा नदिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । जग्गा धितो राखेर ऋण लिन बन्द गर्ने निर्णयविरुद्ध विष्णुबहादुर