समाज

कोरोना अपडेट: थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं,असार ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८

छत्रकोटको नीति तथा कार्यक्रम सार्वजनिक, के के छन प्राथमिकतामा ?

गुल्मी,असार ८ । गुल्मीको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम हिजो सार्वजनिक गरेको छ।गाउँपालिकाले स्वास्थ , शिक्षा, कृषि, पुर्वाधार,सुशासन सहितको समृद्ध छत्रकोट हाम्रो आधार भन्ने

दाङ गढवा बन्यो पूर्ण खोप सुनिश्चित पालिका

दाङ,असार ८ । गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिकाको रुपमा घोषणा गर्नुभएको हो ।

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौँ,असार ८ । संचारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ । लामिछानेले मंगलबार निर्वाचन आयोग ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन

घट्यो सुनको भाउ

काठमाडौं, असार ८ । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला

सर्पको टोकाइबाट किशोरको ज्यान गयो

काठमाडौँ,८ असार । सर्पको टोकाइबाट किशोरको ज्यान गएको छ । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । ज्यान गुमाएका किशोर हात्ती धपाउन निस्केका थिए

रोल्पामा १९ वर्षीय युवती होस्टेलमा मृत भेटिइन्

रोल्पा,असार ८। रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती मृत भेटिएकी छिन् । रून्टीगढी गाउँपालिका–५ छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । कृष्णी केही समयदेखि घरेलु तथा

आयोजना प्रभावित क्षेत्रका लागि पिपुल्स पावरको आईपीओ विक्री खुला

काठमाडौं,असार ८ । पिपुल्स पावर लिमिटेडले आज (बुधवार) देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले आफ्नो जारी पूँजी रू.६३ करोड २६ लाखको १०

दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौं,असार ८ । दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ आज बाँडफाँट हुने भएको छ । आईपीओ ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट हुने भएको हो ।  उक्त कम्पनीको