समाज

सिसडोलको ल्यान्डफिल साइटमा मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

काठमाडौं, जेठ २५ । ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ। चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले

उपत्यकाभित्र चार आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने

काठमाडौं, जेठ २५ । सरकारले नयाँ भूउपयोग नियमावलीमार्फत अब काठमाडौँ उपत्यकाभित्र आवासीय प्रयोजन एवं घर बनाउनका लागि टुक्र्याउँदा चार आना (१३० वर्गमिटर) भन्दा कम हुने गरी जग्गाको कित्ताकाट गर्न नपाइने

फोहोरले सिसडोलको पानी पनि प्रदूषित

काठमाडौं, जेठ २५ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) डा रविन्द्र

काउलीमा खानै नहुने विषादी

काठमाडौं, जेठ २५ । देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा

निर्वाचनताका निकालिएको निक्षेप बैंकिङ प्रणालीमा

काठमाडौं, जेठ २५ । स्थानीय तहको निर्वाचनको एक महिनाअगाडि निकालिएका सम्पूर्ण रकम निर्वाचन सकिएको २० दिनमा बैंकिङ प्रणालीमा भित्रिएको छ । गत चैतको अन्तिम सातामा ४३ खर्ब ८९ अर्ब रहेकोमा

लोसपालाई दुई मन्त्री र एक राज्यमन्त्री दिने तयारी

काठमाडौं, जेठ २५ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि

बल प्रयोग गरेर फोहोर व्यवस्थापनको प्रयास

काठमाडौं,जेठ २५ । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरेर हटाएको छ । फोहोर विसर्जनका लागि काठमाडौंबाट गएका गाडी सरोकार समितिले रोकेपछि मंगलवार बल

निक्षेप बढे पनि कर्जा घटाउँदै बैंक

काठमाडौं,जेठ २५। असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत राख्नुपर्ने दबाबमा रहेका बैंकहरू निक्षेप वृद्धि भए पनि कर्जा घटाउने रणनीतिमा लागेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंक तथा

हुम्लामा ३० प्रतिशत रोपाइँ सम्पन्न

हुम्ला,जेठ २४ । हुुम्लामा तीस प्रतिशत मार्सी धान रोप्ने कार्य भएको छ । असार नलाग्दै किसानलाई रोपाइँको चटारो सुुरु भएको हो । जिल्लाका सात मध्ये ६ वटा गाउँपालिकामा धान खेती