समाज

बङ्गलादेशमा आगलागी २५ को मृत्यु

एजेन्सी,जेठ २२ । बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । अझै पनि मृतकको संङ्ख्या बढ्न

टेकुको पेट्रोल पम्पको ट्याङ्की विस्फोट : घाइतेको उपचार हुँदै

काठमाडौं,जेठ २२ । काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पकोको इन्धन राख्ने ढक्कन वेल्डिङ्का क्रममा अकस्मात् विस्फोट भएको छ । सो विष्फोटमा दुईजना घाइते भएका छन् । घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार

साहित्य सङ्गमद्वारा हेटौंडामा स्रष्टालाई सम्मान

हेटौंडा,जेठ २२ । साहित्य सङ्गम मकवानपुरले हेटौंडामा चार जना स्रष्टालाई आइतबार सम्मान गरेको छ । गोपालप्रसाद रिमालको स्मृतिमा रिमालेको प्रतिमा स्थल वनस्खण्डीमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सङ्गमले हरेक वर्ष प्रदान

यसरी मनायो टोखा १ झोरमा रहेको त्रिवेणी सदन अङ्ग्रेजी आवासीय विद्यालयले विश्व वातावरण दिवस

काठमाडौं,जेठ २२ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेको त्रिवेणी सदन अङ्ग्रेजी आवासीय विद्यालयले विश्व वातावरण दिवस धुमधामका साथ मनाएको छ । विद्यालयका शिक्षक तथा बालबालिकाले वातावरणीय दिवसको अवसरमा

नुवाकोट शिवपुरी गाउँपालिका नेपाल शिक्षक संघको अध्यक्षमा आचार्य, उपाध्यक्षमा गुरुङ

नुवाकोट,जेठ २२ । जिल्लाको शिवपुरी गाउँपालिका नेपाल शिक्षक संघको अध्यक्षमा दामोदर आचार्य चयन भएका छन् । नेपाली काङ्ग्रेस समर्थित शिवपुरी गाउँपालिकाका शिक्षकहरुको सो भेलाले उपाध्यक्षमा चोकमाया गुरुङलाई चयन गरिएको छ

कोरोना अपडेट: गत २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,जेठ २२ । पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १५ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि

गुल्मीमा मृत अवस्थामा चितुवा फेला पर्यो

गुल्मी,जेठ २२ । गुल्मीमा छत्रकोटमा चितुवा मृत अवस्थामा फेला परेको छ ।जिल्लाको छत्रकोट गाउँपालिका वडानम्वर–३ लूम्छामा खरवारीमा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी)

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बनेपा,जेठ २२ । पनौती–बनेपा सडकखण्डअन्तर्गत  पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ । शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नंको मोटरसाइकललाई ठक्कर

दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने

काठमाडौं,जेठ २२ । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम