समाज

सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ गतेसम्म थपियो

सिन्धुपाल्चोक,जेठ १३ । सिन्धुपाल्चोक जिल्लामा जारी निषेधाज्ञालाई पुनः एकहप्ता थपिएको छ । कोरोना सङ्क्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले यही जेठ २१ गते राति १२ वजेसम्म निषेधाज्ञालाई

कंगोमा ज्वालामुखी विस्फोट हुँदा ३२ को मृत्यु, सयौँ बेपत्ता

एजेन्सी,जेठ १३ । कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसंघीय दाता

नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ११ सय ८५ पुग्यो

नुवाकोट,जेठ १३ । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको ११ सय ८५ पुगेको छ। जिल्लामा पछिल्लो २४ घण्टामा एक सय ५८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको ११ सय ८५ पुगेको

पछिल्लो २४ घण्टामा १०६ संक्रमितको मृत्यु

काठमाडौं, जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १०६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको

कोरोना अपडेट: संक्रमित ६९३९, निको हुने ७२२६

काठमाडौ,जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट कुल २० हजार ९९२ जनाको परिक्षण गर्दा ६७३१ र एन्टिजेन विधिबाट

सर्वोच्चद्वारा संसद् विघटनको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौ,जेठ १३ । सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिट उपर प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

अबको ३ दिन मौसम खराब, जोखिम क्षेत्रका बस्ती सार: गृह मन्त्रालय

काठमाडौं,जेठ १३ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल

साउदीबाट ४२ हजार नेपाली फिर्ता

काठमाडौं,जेठ १३ । साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४

धारिलो हतियार प्रहार गरी बाबुले गरे छोराको हत्या

बाँके,जेठ १३ । बाँकेमा आफ्नै बाबुले धोरिलो हतियार प्रहार गरेर छोराको हत्या गरेका छन्। बुधबार साँझ कोहलपुर नगरपालिका वडा नम्बर १२ का ५० वर्षीय ठाकुर प्रसाद वलीले १८ बर्षिय छोरा