
रामेछाप,कात्तिक ३ । यस बर्ष रामेछाप जिल्लामा तिहारका लागि आवश्यक पर्ने फूलको अभाव भएको छ । अघिल्ला बर्षहरुमा व्यबसायी फूलको खेति गर्दै आएका यहाँका किसानहरुले बजार अभावको कारण देखाउँदै फूलको

कञ्चनपुर,कात्तिक ३ — हमासद्वारा हत्या गरिएका भीमदत्त नगरपालिका–३ का विपिन जोशीको शव गृह जिल्ला कञ्चनपुर पुर्याइएको छ। विपिनको शव नेपाली सेनाको स्काइ ट्रकमार्फत काठमाडौंबाट धनगढी ल्याइएको हो। त्यसपछि नेपाल प्रहरीको

काठमाडौं,कात्तिक ३— तिहारको अवसरमा सोमबार यहाँ सेल पकाउने प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नेपालका प्रथम कार्यकारी सेफ गोविन्द नरसिंह केसीले गर्नुभएको हो। प्रतियोगितामा सेफ इङ्वा सुब्बाले प्रथम स्थान हासिल

काठमाडौं,कात्तिक ३— गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन्। उनले ओलीमाथि पनि अनुसन्धान हुन सक्ने संकेत गर्दै “अब पहिलेजस्तो हुँदैन” भन्ने चेतावनी दिएका छन्। सोमबार

काठमाडौं,कात्तिक ३— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले ‘जेनजी आन्दोलन’का क्रममा सीटीईभीटी (CTEVT) का विद्यार्थीहरूको जलेको उत्तरपुस्तिकाका कारण पुनः परीक्षा सञ्चालन गरिने बताएका छन्। सोमबार केशरमहलमा आयोजित पत्रकार सम्मेलनमा

काठमाडौं,कात्तिक ३ । यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगन्जमा आज कुकुर पूजा सम्पन्न भएको छ । त्यसक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा

काठमाडौं,कात्तिक ३ । नेकपा (माओवादी केन्द्र)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट छोरी गंगा दाहालले राजीनामा दिनुभएको छ । आफ्नो कारणले संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेकोले

काठमाडौं,कात्तिक ३ — हमासद्वारा बन्धक बनाइएका बेला मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज स्वदेश आइपुगेको छ। फ्लाइ दुबईको विमानबाट जोशीको शव आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। विमानस्थलमा

काठमाडौं,कात्तिक ३ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान विधिपूर्वक गरिएको छ । स्नानपछि सालको