
नुवाकोट,साउन २० । नुवाकोटमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरेसंगै जारी निषेधाज्ञा समयावधि लम्बिएको हो । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद

काठमाडौं, साउन २० । नेपालमा केहि साता यता पुनः कोरोना संक्रमणदर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ हजार १ सय जना संक्रमित थपिएका छन् ।

पाल्पा,साउन २० । जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएका कारण कार्यालयबाट प्रभाह हुने सेवा नौं दिन सम्मका लागि स्थगन गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । मंगलबार

गुल्मी,साउन २० । जिल्ला प्रहरी कार्यालय गुल्मीले फेला पारेको नगर सहित महत्वपूर्ण काजपत्र सम्बन्धीत व्यक्तिलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालयबाट गस्तिमा खटिएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायको प्रहरी टोलीले रेसुङ्गा

काठमाडौ,साउन २० । साताको पाँचौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

तनहुँ,साउन २०। तनहुँमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं–३,स्थित बेसारेगौँडामा जीप दुर्घटना भएको हो । पृथ्वीराजमार्गसंग जोडिएको कच्ची बाटो हुँदै शुक्लागण्डकी-६ दुलेगौँडातर्फ आउँदै

काठमाडौ,साउन २० । टोखा नगरपालिकामा ३० वर्ष माथि उमेर समूहका नागरिकलाई आज बुधबार कोरोना खोप भेरोसेल दिइने तयारी गरिएको छ। नगरका जनस्वास्थ्य अधिकृत रनलाल कुमालका अनुसार टोखा नगरपालिकाका तीन स्थानमा

काठमाडौ,साउन २० । दुई पटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ । असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक

काठमाडौं,साउन २० । वाणिज्य बैंकहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी कार्यक्रम प्रदेशगत रूपमा सन्तुलित नभएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको सीएसआर कार्यक्रम सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको एक