समाज

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

चितवन भदौ ३१ । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा बुधवार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ

श्राद्धको खाना खाँदा एकको मृत्यु , १५ जना बिरामी

कैलाली भदौ ३१ । कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको

नुवाकोटको गेर्खुमा एक ब्यक्ति मृत फेला

नुवाकोट,भदौ ३१ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत फेला परेका ब्यक्ति साविक गेर्खु गाविस वडा नम्बर ८ का ३१

कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै बौद्धमा प्रदर्शन

काठमाडौं भदौ ३१ । बौद्धका स्थानीयले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग गर्दै बुधबार प्रदर्शन गरेका छन् । स्थानीय नागरिकले फेरि पनि कुलमानलाई निर्देशक बनाउनु पर्ने माग

नुवाकोटको शिवपुरीमा असोज १ देखि विद्यालय सञ्चालन

नुवाकोट,भदौ ३० । नुवाकोटको शिवपुरी गाउँपालिकामा असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आउने भएको छ। मंगलबार बसेको गाउँपालिकास्तरीय प्रधानाध्यापकहरुको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा बसेको

एसिडपीडितलाई सरकारी राहत: जीवनभर उपचार, निःशुल्क शिक्षा र रोजगारी

काठमाडौं भदौ ३० । सरकारले एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको उपचार गर्ने भएको छ। सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार एसिड आक्रमणमा परेकाहरूका लागि सबै औषधिसमेत सरकारले

टोखा १ मा पुनः स्वाब संकलन

काठमाडौं,भदौ ३० । टोखा नगरपालिका वडा नम्बर १ ले पुनः स्वाब संकलन गरेको छ।यसअघि वडा नम्बर १ ले वडा क्षेत्रका ७२ जनाको स्वाब संकलन गरेको थियो। सुरुमा स्वाब संकलन गरिएका

जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ

धनगढी भदौ ३० । धनगढीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका–२ घर भएका कलक बहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बोहराले

रक्सीले मातेका बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु

पर्सा भदौ ३० । पर्साको पोखरिया नगरपालिका ६ को सिर्सियामा बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु भएको छ । बुवाले रक्सी खाएर आएको विषयमा दुई जनाबीच भनाभन भएको थियो ।