
काठमाडौं असोज २९ । काठमाण्डौको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ

मोरङ, असोज २९ । मोरङको विराटनगरमा उपचारका क्रममा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार

काठमाडौं,असोज २९ । खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन्

काठमाडौं असोज २८ । कोरोनाभाइरसका कारण बन्द भएका काठमाडौं उपत्यकाका शक्तिपीठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे

सर्लाही असोज २८ । सर्लाहीका महेन्द्र रामको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले मलंगवामा गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज तथा अश्रु ग्यास प्रहार गरेको छ। रामनगर गाउँपालिका–७ बस्ने

काठमाडौं असोज २८ । सरकारले गत भदौं २२ गतेदेखि लागू गरेको जोर–विजोर प्रणाली कार्यन्वयन गराउन काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक प्रहरीले जोरविजोर प्रणालीलाई कडाइका साथ लागू गरेको छ । काठमाडौं

काठमाडौं, असोज २८ । धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौं असोज २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ । बुधबार मन्त्रालयका प्रवक्ता

नुवाकोट, असोज २८ । नुवाकोटमा गाई काटेको अभियोगमा खुकुरीसहित दुई जना पक्राउ परेका छन्।मंगलबार राति बेलकोट गढी नगरपालिका सार्कीथोकबाट गाई काटेको अभियोगमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा