समाज

ताजा जनादेश लिने कदम नै अग्रगमन : मन्त्री ढकाल

झापा,फागुन ६ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्यडनमन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन आम निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अग्रगमन भएको बताएका छन् । मेचीनगरमा बुधबार

गुल्मीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ६ घाइते

गुल्मी,फागुन ५ । गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको

बितेको २४ घण्टामा १ सय २५ संक्रमित घपिए

काठमाडौं, फागुन ५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० सय पुगेको आज

भागरथी भट्टका हत्या आरोपित सार्वजनिक

काठमाडौ,फागुन ५ । प्रहरीले बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टका हत्या आरोपित सार्वजनिक गरेको छ। एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाई बुधबार

खुलामञ्चका संरचना हटाईए

काठमाडौँ,फागुन ५ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा रहेका सबै निर्माण सामग्री र संरचना हटाई खुल्लामञ्चलाई खुला गर्ने अभियान थालेको छ ।राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको

बुधबार सुनको मूल्यमा गिरावट, तोलाको कति?

काठमाडौं, फागुन ५ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मुल्यमा ११ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको

नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

नुवाकोट,फागुन ५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ। पञ्चकन्याको लाकुरीभन्ज्याङमा बुधबार एक समारोहका बीच नुवाकोट नेकपाका नेता तथा पूर्व सांसद हितबहादुर तामाङले भवनको शिलान्यास गरेका हुन् ।

व्यापारीलाई गर्मी मौसमका कपडा आयातमा सकस

काठमाडौं,फागुन ५ । लत्ताकपडा तथा तयारी पोशाक व्यापारीहरूलाई गर्मी मौसमका लागि आवश्यक पर्ने कपडा आयातमा समस्या भएको छ । करीब वर्ष दिनभन्दा बढी समयदेखि नेपाल चीन नाका अवरुद्ध हुँदा व्यापारीहरूलाई

काठमाडौं–तराई द्रुतमार्ग : प्रिक्वालिफिकेशनमा ३ चिनियाँ कम्पनी मात्रै छनोट

काठमाडौं,फागुन ५ । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा पर्ने सुरूङमार्ग र केही पुलका साथै पहुँचमार्ग बनाउन आह्वान गरिएको पूर्वयोग्यता (प्रिक्वालिफिकेशन–पीक्यू) प्रस्तावमा आवेदन दिएकामध्ये जम्मा तीनओटा कम्पनी छनोटमा परेका छन् ।