
काठमाडौं, फागुन ४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय ५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको

बागलुङ,फागुन ४ । जिल्लाको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन्

काठमाडौं, फागुन ४ । सरकारले १६ सचिवको सरुवा गरेको खुलेको छ । मन्त्रिपरिषदको गत बिहिबार बसेको बैठकले सचिव सरुवा गरेको हो । सरुवा भएकामध्ये शिक्षा सचिव गोपीनाथ मैनाली वित्त आयोग

काठमाडौं, फागुन ३ । नेपालमा बितेको २४ घण्टाम कोरोना भाइरसका १ सय २२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको आज

झापा,फागुन ३ । जिल्लाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले

काठमाडौँ, फागुन ३ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो

काठमाडौं, फागुन ३ । नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । सोमबार चाँदीको मुल्य भने बृद्धि भएको छ । आज सुन प्रतितोला १०० रुपैयाँले घटेको हो । आज छापावाला

काठमाडाैं, फागुन ३ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन बितिसक्दासमेत प्रहरीले हत्याराको सामान्य सुइँको समेत पाउन सकेको छैन । यस्तै साढे २

बैतडी, फागुन ३। दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धान साँघुरिँदै गएको दाबी गरे पनि हत्याराका