समाज

बुटवलमा एकसाथ दुई केबलकार निर्माण सुरु

बुटवल,माघ ३० । बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार (बेस) स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ । लुम्बिनी

सोनाम ल्होछारको अवसरमा वाग्मती प्रदेश उपसभामुख तामाङद्वारा शुभकामना व्यक्त

काठमाडौं,माघ ३० । वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले साँस्कृतिक पर्व र भेषभुषाहरु मार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्‍याउनुका साथै सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण हुने बताउदै सोनाम ल्होछारको उपलक्ष्यमा

नुवाकोटको शिवपुरीमा आज ल्होछार विशेष भव्य कार्यक्रम

नुवाकोट,माघ ३० । सोनाम ल्होसारको अवसरमा शिवपुरी गाउँपालिका वडा नम्बर ६, समुन्द्रादेवीस्थित  भञ्ज्याङ् थोकमा बृहत सास्कृतिक कार्यक्रमको भव्य तयारी गरिएको छ। तामाङ समुदायको साँस्कृतिक पर्व २८५७ औँ लाङ ल्हो (गाई

२२ लाख रुसी नागरिकले लगाए ‘स्पुतनीक भी’

एजेन्सी, माघ ३० । रुसी ग्यामलेया रिसर्च सेन्टरद्वारा निर्माण गरिएको कोरोना भाइरसविरुद्वको घरेलु खोपको पहिलो डोज करिब २२ लाख रुसी नागरिकले लगाएका छन् । रिसर्च सेन्टरका कार्यकारी निर्देशक डिमीट्री लोगुनोभले

भागरथी हत्याको आठौं दिनः दोषी अझै पत्ता लागेन, ठाउँठाउँमा प्रदर्शन

काठमाडौ,माघ ३० । बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा एक साता बित्दा पनि पत्ता लाग्न सकेको छैन। भागरथीको बलात्कार र हत्या अनुसन्धानमा प्रहरी अझै अन्योलमा छ। प्रहरीले

लमजुङको दोर्दीमा जीप दुर्घटना, ३ जनाको मृत्यु

लमजुङ, माघ ३० । जिल्लाको दोर्दी गाउँपालिकाको चौताराडाँडामा जीप दुर्घटना भएको छ। बिहीबार साँझ भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दोर्दीखोलामा निर्माणाधीन

नुवाकोटमा हुने छहरे महोत्सवमा प्याराग्लाईडिङको मज्जा

नुवाकोट,माघ २९ । जिल्लाको लिखु गाउँपालिका छहरेमा आउँदो फागुन १४ देखि २२ गतेसम्म हुन गइरहेको छहरे महोत्सवमा प्याराग्लाईडिङ्गको मज्जा लिन पाइने भएको छ । बिहीवार महोत्सव प्रचारप्रसारका लागि शिवपुरीको सुइँरे

कर्णाली करिडोर जोड्ने पक्की पुल बन्दै

काठमाडौँ,माघ २९ । कर्णाली करिडोर जोड्ने कालिकोटको नरहरिनाथ गाउँपालिका–८ मा रहेको खुलालुको पक्की पुलको निर्माण तीव्रगतिमा भइरहेको छ । कर्णाली राजमार्गबाट गौरवको आयोजनाका रूपमा मानिएको कर्णाली करिडोर जोड्ने खुलालु पक्की

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले दियो सोनाम ल्होसारको तीन दिन सार्वजनिक विदा

नुवाकोट,माघ २९ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले सोनाम ल्होसारको तीन दिन सार्वजनिक विदा दिएको छ। तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को अवसरमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय