समाज

लुम्बिनी केबलकारको शिलान्यास

बुटवल,फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गरेका छन्। लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ ।तीन

नुवाकोट क्यानको अध्यक्षमा पवन नेपाल

नुवाकोट,फागुन १ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नुवाकोटको प्रथम अधिवेशनबाट अध्यक्षमा पवन नेपाल चयन भएका छन् । उनको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन भएको छ । शनिबार भएको

नेपाल शिक्षक संघ पञ्चकन्याको तेस्रो प्रतिनिधि सभा बनभोज सप्पन्न

नुवाकोट, फागुन १ । नेपाल शिक्षक संघ पञ्चकन्याको तेस्रो प्रतिनिधि सभा शिक्षक सम्मान तथा बनभोज सप्पन्न भएको छ। शनिबार एक समारोहका बीच पञ्चकन्याको टोर्के भञ्ज्याङ् मा उक्त कार्यक्रम सप्पन्न भएको

नुवाकोटको शिवपुरीमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न [ हेरौं तस्बिर र भिडियो ]

नुवाकोट,फागुन १ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित भञ्ज्याङ् थोकमा सोनाम ल्होसार विशेष बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार एक भव्य कार्यक्रम बीच सो कार्यक्रम सम्पन्न भएको हो।

गुल्मीदरबार गाउँपालिकामा ८७ वर्षका जेष्ठ नागरिकहरु लाइ फाइबर सिरक

गुल्मी,फागुन १ । गुल्मीदरबार गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेको छ । गाउँपालिका भित्र रहेका ८७ वर्ष उमेर कटेका १ सय जना जेष्ठ नागरिकहरुलाई जाडो र गर्मीको समयमा समेत

निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गएपनि छोडिन्न: प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तदेखि भागरथी भट्टसम्मका बलात्कारीलाई पानी मुनि गएपनि नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन । बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई विश्वका जुनसुकै कुनामा गएपनि

बितेको २४ घण्टामा ५७ जना संक्रमित थपिए

काठमाडौं, फागुन १ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ५७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको आज स्वास्थ्य

श्रीमानको हत्या, श्रीमतीको अवस्था गम्भीर

उदयपुर,फागुन १ । जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका

भारतको एक पटाका उद्योगमा आगलागी, १९को मृत्यु

एएफपी,फागुन १। भारतको एउटा पटाका उद्योगमा आगलागी भएको छ । सो आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले उल्लेख गरेका छन् ।