
काठमाडौं,चैत २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको आज एक समारोहबीच आज उद्घाटन गरेका छन् । दुईदिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु,

रौतहट,चैत २७ । रौतहटमा लागुऔषध गाँजा र अवैध हतियारसहित एकजना पक्राउ परेका छन् । कटुवा पेस्तोल, गोली र गाँजासहित जिल्लाको गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरीलाई रौतहट प्रहरीले पक्राउ

नवलपरासी,चैत २७ । नारायणगढ-बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड

अछाम,चैत २७ । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट सात करोड रुपैयाँ भन्दा बढीको धनमाल नष्ट भएको छ । मुख्य बजारमा

चितवन,चैत २७ । उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द (लगत

एजेन्सी,चैत २७ । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा ६६ जनाको मृत्यु भएको छ । घटनामा अन्य १ सय ५० जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका

काठमाडौं,चैत २७ । आइसिसी अन्डर-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही चैत ३१ देखि वैशाख ६ गतेसम्म काठमाडौँमा आयोजना

पर्सा,चैत २७ । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् । छिमेकी ढोडा मुखिया

काठमाडौं,चैत २७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ