समाज

सर्टफिल्म ‘दृश्य’ को पोष्टर सार्वजनिक

काठमाडौं,चैत १९ । लघुचलचित्र ‘दृश्य’ (द लाईट अफ आई) को निर्माण सम्पन्न भएको छ । काठमाडौंमा छायांकन गरिएको ‘दृश्य’ को निर्माण कार्य सम्पन्न भएसँगै निर्माण टीमले पोष्टर सार्वजनिक गरेको छ

नेपालमा भव्य क्यालेन्डर प्रदर्शनी: आन्तरिक पर्यटन प्रवर्द्धनको नयाँ आयाम

भक्तपुर,चैत १९ । नेपालमा क्यालेन्डर प्रदर्शनी आयोजना गरिँदैछ, जसले देशभरका लाखौं नागरिकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। नेपालमा २०८१ सालमा मात्र २ करोड ९० हजार थान क्यालेन्डर निःशुल्क वितरण गरिएको थियो, भने

हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

काठमाडौं,चैत १९ । प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशनबाट विभिन्न पाँच विधेयक पारित भएका छन् । माघ १८ गतेदेखि सञ्चालन भएको अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

काठमाडौं,चैत १९ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैङ्कक प्रस्थान गरेका

युएईमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी

काठमाडौं,चैत १९ । सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ

सभामुखलाई भेटेपछि रवि लामिछानेको दुखेसोः ‘म कति ठाउँमा मुद्दा लड्दै हिँड्ने ?’

काठमाडौं,चैत १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफूमाथि प्रतिशोध साँधेको दाबी गरेका छन् । आज (मंगलबार) सभामुख देवराज घिमिरेलाई भेटेर फर्किन क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी

आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौँ,चैत १९। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा

बिपी राजमार्ग: पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै 

काठमाडौं,चैत १९ । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरै बगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकी

मन्त्रीपरिषद बैठकः संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौं,चैत १९ । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले