
काठमाडौं,चैत १९ । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज

काठमाडौं,चैत १९ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ । मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा मुम्बईले

काठमाडौं,चैत १९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७

नुवाकोट,चैत १९ । छहरे–टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतीमा स्थानीय व्यवसायी रामप्रसाद पुडासैनीले विभिन्न सहकारीबाट संकलित दूध प्रयोग गरी दुग्धजन्य मिठाइ उत्पादन तथा बिक्री सुरु गरेका छन्।

काठमाडौ,चैत १९ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर

मकवानपुर,चैत १८ । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ। काभ्रे घर भई सिस्नेरी मामाघर आएका २ बालक र सिस्नेरी डोडारेका एकजना

काठमाडौं,चैत १८ । कुनै बेला एउटै पार्टीको शीर्ष नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, झलनाथ खनाला सोमवार एकै ठाउमा भलाकुसारी गरेसँगै एमाले विभाजनबाट बनेको पार्टी नेकपा

काठमाडौं,चैत १८ । इस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल ) आज मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ । मुस्लिम समुदायले एक महिनाको व्रत (रोजा) बस्न तथा दान दक्षिणा दिन

काठमाडौं,चैत १८ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्केका छन् । रास्वपाको केन्द्रीय समितिको आजको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । उक्त बैठकमा