समाज

वरिष्ठ पत्रकार कोइरालाको निधन

काठमाडौं,चैत १८ । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आज साँझ निधन भएको छ । केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारको लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ

तीनकुने घटना : राज्यविरुद्धको मुद्दामा ११ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौँ,चैत १७ । जिल्ला अदालत काठमाडौँले शुक्रबार तीनकुनेमा भएको घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रविन्द्र मिश्र, सांसद धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्ध अपराधको आरोपमा पाँच दिन थुनामा

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो

काठमाडौं,चैत १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ। आइतबार म्याद थप गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो।

ईद पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं,चैत १७ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा चैत्र १८ गते सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । ईद पर्वमा सार्वजनिक बिदा दिने नेपाल राजपत्रमा

गणतन्त्रपक्षधर दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं,चैत १७ । प्रधानमन्त्रीले बोलाएको गणतन्त्र पक्षधरहरुको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा गत शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शन र लोकतान्त्रिक गणतन्त्र

राजावादीहरुको हिंसात्मक प्रर्दशन, प्रेस चौतारी नेपालले बुझायो ज्ञापन पत्र

काठमाडौं,चैत १७ । प्रेस चौतारी नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष कथित राजावादी समुहको नाममा चैत १५ गते काठमाडौँमा भएको अराजकपुर्ण हिंसात्मक प्रर्दशनबारे उल्लेख गर्दै सत्यतथ्य छानविन

विदेशबाट फर्काएका २१ वटा पुरातात्विक महत्वका मूर्ति मन्त्री पाण्डेद्वारा हस्तान्तरण

काठमाडौं,चैत १७। संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याएरै छोड्ने वचनवद्धता व्यक्त गरेका छन् । आइतबार नेपालबाट विगतमा चोरी

पार्टी सभापतिको जिम्मेवारीमा फर्किदै रवि लामिछाने

काठमाडौ,चैत १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् । भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सभापति लामिछाने सहभागी हुने कार्यसूची तय भएको छ