समाज

तोडफोड, हिंसा र अराजकता फैलाउनेलाई तत्काल कारवाही होस्: नेपाली कांग्रेस

काठमाडौं,चैत १६ । नेपाली काँग्रेसले काठमाडौँको तीनकुनेलगायत केही स्थानमा आज शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटनाको निन्दा गरेको छ । काँग्रेसले शुक्रबार विज्ञप्तिमार्फत व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ

तोडफोड, लुटपाट, आगजनीको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं,चैत १६ । सरकारले पूर्व राजाका समर्थकहरुले काठमाडौँको तीनकुनेलगायतका स्थानमा गरेको तोडफोड तथा आगजनीको घटनाप्रति भर्त्सना गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बेलुकीको बैठकले दिउँसो भएको तोडफोड, लुटपाट, आगजनीको सत्यतथ्य छानबिन

राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवलशमसेर राणा पक्राउ

काठमाडौँ,चैत १६। प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उनीहरुलाई

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं,चैत १५ । प्रधानमन्त्री निवास बालुवाटारमा  मन्त्रिपरिषद बैठक जारी रहेको छ। प्रधानसेपति अशोकराज सिग्देल, नेपाल प्रहरीका आइजीपी दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा

राजावादीको आन्दोलनमा पत्रकारको मृत्यु र सञ्चार संस्थामाथिको आक्रमणप्रति चौतारीको भर्त्सना 

काठमाडौं,चैत १५ । आज राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको आन्दोलनको क्रममा सञ्चारकर्मीको निधन भएको प्रति प्रेस चौतारी नेपालले भर्त्सना गरेको छ ।  चौतारीका महासचिव हिरामान लामाद्वारा प्रकाशित विज्ञेप्तीमा सञ्चारकर्मी

गैरकानूनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई सरकारको अपिल

काठमाडौं,चैत १५ । सरकारले अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई अपिल गरेको छ ।  गृह मन्त्रालयद्वारा आज साँझ जारी प्रेस विज्ञप्तिमा कानूनको उल्लङ्घन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई विधिको

तीनकुनेमा राजावादीले जलाएको घरमा मृत भेटिए एभिन्युजका पत्रकार रजक

काठमाडौं,चैत १५ । राजावादी आन्दोलनकारीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित नीजि घरमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको छ । उक्त घरमा बसेर प्रहरीले अश्रु ग्यास प्रहार गरेको भन्दै

संयुक्त जनआन्दोलन समितिले भन्योः देश संक्रमणकाल प्रवेश गर्यो, स्थिति भयावह हुनेछ

काठमाडौं,चैत १५ । तत्कालीन राष्ट्रय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले देश संक्रमणकालमा प्रवेश गरेको उद्घोष गरेको छ । शुक्रबार प्रदर्शनको क्रममा

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

काठमाडौं,चैत १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिरिषद्को आकष्मिक बैठक बोलाएका छन् । आज  बेलुकी ८ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाइएको बताइएको छ । राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि थप