समाज

बुद्धका सन्देशलाई फैलाउन जरुरीः पूर्वराष्ट्रपति भण्डारी

लुम्बिनी,चैत १५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धका सन्देशलाई विश्वभर प्रचारप्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छिन् । लुम्बिनीमा आज थुक्छे छोइलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका

तीनकुने क्षेत्रमा कर्फ्यू जारी

काठमाडौं,चैत १५ । काठमाडौँको तीनकुने क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले शुक्रबार दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा

कुलमानले सर्वोच्च अदालतबाट पाएनन् अन्तरिम आदेश

काठमाडौं,चैत १५ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम

काठमाडौँमा समाजबादी मोर्चाको जनप्रदर्शन

काठमाडौं,चैत १५ । समाजवादी मोर्चा, नेपालले अहिले काठमाडौँको भृकुटीमण्डपमा विरोधको कार्यक्रम गरिरहेको छ।लोकतान्त्रिक गणतन्त्रको विरुद्ध भएका गतिविधिहरुको विरोधमा आज मोर्चाले विरोध सभाको कार्यक्रम राखेको हो । विरोध सभामा भाग लिन

राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौं,चैत १५ । प्रतिपक्ष दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको आजको बैठक एक घण्टाका लागि स्थगन भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायतका सांसदहरुले प्रधानमन्त्रीको

म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एपी,चैत १५ । म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा केन्द्रविन्दु भएको यो मध्याह्नको कम्पन १०

तीर्थयात्राको स्कर्पियो दुर्घटनामा चारजनाको मृत्यु

दाङ,चैत १५ । तीर्थयात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चारजनाको मृत्यु भएको छ ।  तुलसीपुरबाट भारतको विभिन्न तीर्थस्थल यात्राका लागि बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको

दोस्रो पञ्चकन्या क्रसकन्ट्री दौड चैत ३० गते हुने

नुवाकोट,चैत १५ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिताको दोस्रो संस्करण चैत ३० हुने भएको छ । पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा हुने प्रतियोगितामा पुरुष/महिला खुला १० किमि

आजको मौसम: पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौं,चैत १५ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भागको