समाज

एमालेले निर्णय उल्टाएपछि प्रेस चौतारीको अध्यक्षमा राजेश राईको उम्मेदवारी

काठमाडौं,चैत ९ । प्रेस चौतारी नेपालको अध्यक्ष पदका लागि उपाध्यक्ष राजेश राईले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी नेतृत्वको सर्वसम्मतिको प्रयासका बाबजुद राईले आफ्नो योग्यता रहेको र प्रतिनिधिहरूले निर्णय लिने

अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन

अमेरिका,चैत ९ । अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन भएको छ । नर्थ क्यारोलिनाको डुराममा परिवारसँग बसोबास गर्र्दै आएका जर्ज वेलको ६७ वर्षको उमेरमा बिहीवार निधन भएको हो । परिवार र

नेपालद्वारा सिङ्गापुर पहिलो पटक पराजित

काठमाडौं,चैत ९ । फरवार्ड जिलेस्पी जङ्ग कार्कीको गोलमा नेपालले सिङ्गापुरलाई उसैको घरेलु मैदानमा पहिलो पटक हराएको छ । सिङ्गापुरकै राष्ट्रिय रङ्गशालामा सम्पन्न भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाल १-० गोल अन्तरले विजयी भएको हो ।

२०८४ सम्म म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड

वीरगन्ज,चैत ८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्  । प्रेस सेन्टर पर्साले वीरगञ्जमा आज आयोजना गरेको ‘जनतासँग

गृह मन्त्रालयका ९ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं,चैत ८ । गृह मन्त्रालयले ९ जना उपसचिवहरुको सरुवा गरेहो छ । शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयमा मातहत कार्यरत ९ जनाको उपसचिवहरुको सरुवा गरिएको हो । तीमध्ये ६ जना उपसचिवलाई सहायक

एमालेलाई शेखरको प्रश्नः ‘अहिले आन्दोलन गर्ने उपयुक्त समय हो ?’

मोरङ,चैत ८ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल र नेतृत्वप्रति जनतामा व्यापक वितृष्णा रहेको बताएका छन् । शुक्रबार मोरङ काठमाडौं सम्पर्क समितिले काठमाडौंमा अयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा डाक्टर ओममूर्ति अनिल पुरस्कृत

काठमाडौं,चैत ८ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् । नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली

राष्ट्रियसभामा तीन विधेयक टेबुल

काठमाडौं,चैत ८ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आजको बैठकमा प्रधानमन्त्री

काठमाडौँ तानिए सिराहाका प्रमुख जिल्ला अधिकारी

काठमाडौं,चैत ८ । सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ । सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ