
काठमाडौं,चैत ९ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ध्यान दिनुपर्ने बताएकी छिन् । मदन भण्डारी फाउण्डेशनद्वारा

रामेछाप,चैत ९ । रामेछाप जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात सहित असिना पानी परेको छ । पर्यटकीय क्षेत्रमा शैलुङ सहित उमाकुण्ड गाउँपालिकाको उच्च भेगमा शनिवार साँझबाट हिमपात सहित असिना पानी परेको

नुवाकोट,चैत ९ । जिल्लाको बट्टारस्थित हावाघर नजिकै मिनिट्रक र स्कुटर ठोक्किएर दुर्घटना भएको छ । विदुर नगरपालिका वडा नम्बर ४ बट्टार हावा घरमा मिनिट्रक र स्कुटर ठोक्किएर दुर्घटना भएको हो

नुवाकोट,चैत ९ । नुवाकोट तुप्चे -काठमाण्डौ एकता समाजको २०औं साधारण सभा सम्पन्न भएको छ । सभाले सीताराम थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण केसी र

चितवन,चैत ९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचनबाट भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सकिने बताएका छन् । शनिबार जनतासँग माओवादी तराई–मधेश जागरण

नुवाकोट,चैत ९ । जिल्लाको पञ्चकन्या गाउँपालिका-४ थप्रेकमा एकपुरुष मृत फेला परेका छन् । स्थानीय ४५ वर्षीय सन्जिव लामा आफ्नै काकाको गोठघरमा झुन्डिएको अवस्थामा शनिबार मृत फेला परेका हुन् । प्रहरीका

काठमाडौं,चैत ९ । खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तक कारण हिमनदीहरूमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविद्युतमा असर गरेको बताएका छन् । आज विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक

काठमाडौं,चैत ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले अबको दुई महिनाभित्र राजासहितको हिन्दु अधिराज्य कायम हुने बताएका छन् । एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उनले अबको

झापा,चैत ९ । सशस्त्र प्रहरी बलले एक हजार ६ सय ३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई