समाज

शीतलहरले तराईको जनजीवन प्रभावित

जलेश्वर,पुस २६ । विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतवर्षा हुन थालेपछि महोत्तरीसहित सम्पूर्ण तराई मधेस कठ्याङ्ग्रिएको छ । चौबीस घण्टा शीतको थोपाको वर्षा र लगातारको पश्चिमी

टोखामा भएको मोटरसाइकल दुर्घटनामा नुवाकोट शिवपुरीकी महिलाको मृत्यु

काठमाडौ,पुस २६ । काठमाडौँको टोखा नगरपालिका–८ मिलनटोलमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ। बा ६३ प १४४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई काठमाडौं

विपत्तिमा खटिन्छन् दलका युवा : दलबल छ, दक्ष जनशक्ति छैन

काठमाडौ,पुस २६ । भूकम्प, बाढीपहिरो, आगलागीजस्ता ठुला प्राकृतिक विपत्मा राजनीतिक दलका नेता, कार्यकर्ता खटिने गरेका छन् । राजनीतिक दलका नेता दलबलसहित प्राकृतिक विपत्तिग्रस्त क्षेत्रमा पनि पुग्छन् तर प्राकृतिक प्रकोपमा चाहिने आधारभूत

अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ

काठमाडौँ,पुस २६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको

शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी?

काठमाडौँ,पुस २६ । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन

हेटौंडाको होटलमा युवक मृत फेला

हेटौंडा,पुस २६ । मकवानपुरको हेटौंडामा बिहीबार एकजना युवक मृत अवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा १० बसपार्कमा रहेको चण्डीका होटलमा राक्सिराङ गाउँपालिका वडा ४ का २८ वर्षीय सरोज

हिउँदेसत्रमै शिक्षा ऐन पारित हुन्छ : सभामुख घिमिरे

झापा,पुस २६ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदेसत्रमा विद्यालय शिक्षा विधेयक पारित गरिने बताएका छन् । झापाको अर्जुनधारा नगरपालिका –३ स्थित जनता माध्यमिक विद्यालयको ६९ औँ वार्षिकोत्सव कार्यक्रममा सभामुख

रास्वपा सभापति लामिछाने परिवारको जिम्मामा, आज स्वयं काठमाडौँ अदालतमा उपस्थित हुने

गण्डकी,पुस २६ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी

दुर्गा प्रसाईं र हरिचन्द्र फुयाल धरौटीमा रिहा

काठमाडौँ,पुस २६ । झापाका दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन् ।  नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र