
काठमाडौ,पुस २७ । काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा विषादीको मात्रा धेरै देखिएको छ । शुक्रबार बिहान गरिएको परीक्षणमा टाटे सिमीमा कार्बामेट विषादीको मात्रा अधिक भएको फेला परेको छ

खोटाङ, पुस २७ । देशमा बजार अर्थतन्त्र हाबी भएर स्थानीय उत्पादन क्रमशः लोप हुँदै गइरहेका बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का केही गाउँमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई विस्थापित

काठमाडौ,पुस २७ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशन गरी दिउँसाे चार घण्टा बिजुली कटौती गर्ने जनाएको हो। प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत

काठमाडौं,पुस २७ । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पाँच महीनामा ६ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको पाँच

खाँदबारी (सङ्खुवासभा),पुस २७ । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करीब ४०० परिवारले छूट जमिनको मुआब्जा पाउने भएका छन् ।

वासिङ्टन डिसी (अमेरिका),पुस २७ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलसको जंगलमा फैलिएको आगलागी भयावह बन्दै गएको छ । समाचार संस्था बीबीसीका अनुसार गत मंगलवार बिहान लागेको आगो अहिलेसम्म ६ ओटा

धनकुटा,पुस २६ । पाख्रीबास नगरपालिका –३ स्थित जौटारमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुंगुर बोकेर हिलेतर्फ आउदै गरेको पिकअप गाडी दुर्घट्ना हुदा पिकअप चालक पाख्रीबास

काठमाडौ,पुस २६ । मलेसियामा आयोजना हुने आइसिसी यु–१९ (उन्नाइस वर्षमुनि) महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ(क्यान)द्वारा शुक्रबार यहाँ आयोजित एक

काठमाडौ,पुस २६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगो बाल्दा वा हिटर तथा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी जाडोयाममा शरीर