
झापा,मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आइतबार उद्घाटन गरेका छन् । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले

पोखरा,मंसिर २३ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश हिमलाल बेल्वासेको इजलास लामिछानेसमेत चार जनालाई

बाजुरा,मंसिर २३ । जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्काेरपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका

नुवाकोट,मंसिर २३ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ५ मा फोर्ट गाडी दुर्घटना भएको छ । लिखु गाउँपालिका ५ भेडाचौरबाट सदरमुकाम विदुरतर्फ गइरहेको बा ११ च ७५८१ नम्बरको कार दुर्घटनामा

झापा,मंसिर २३ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो दमक चोकमा प्रधानमन्त्री ओलीको आगमनलाई लक्षितगरी कालो झण्डा

नुवाकोट,मंसिर २३ । जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर १ भाल्छे,नुचेतमा दुई बालकसहित आमा मृत अवस्थामा भेटिएका छन् । मृतक तीनैजना एउटै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौ,मंसिर २३ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुन प्रतितोला चार सय रुपियाँले घटेर एक लाख ४९ हजार सात सय रुपियाँमा

काठमाडौँ, मङ्सिर २३ । रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा

सियोल,मंसिर २३ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग