
बनेपा, मङ्सिर २२ । राजधानी काठमाडौँलाई पूर्वी जिल्ला जोड्ने राजमार्गको रुपमा रहेको विपी राजमार्गमा सञ्चालन हुने एम्बुलेन्समा अबैध लागु औषधको ओसारपसार हुने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय मङ्गलटारले बिहीबार

ताप्लेजुङ, मङ्सिर २२ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी

ओखलढुङ्गा, मंसिर २२ । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका छ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्ला अदालतबाट विभिन्न समयमा कसुरदार ठहरिएका र सजाय फैसला भएका छ

काठमाडौ,मंसिर २२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई पत्राचार

काठमाडौ,मंसिर २२ । नेपालका लागि इजरायली नवनियुक्त राजदूत श्मुलिक एरी बासले बिहीवार नेपालका पत्रकारहरूसँग भेटघाट गरेका छन् । राजदूत बासले इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका बेला हमासले बन्धक बनाएका

वीरगञ्ज,मंसिर २२। नीतिगत अस्थिरता र बजार संकुचनका कारण बारा र पर्साका फलाम उद्योगहरू थलिएको सम्बद्ध उद्यमीले बताएका छन् । वीरगञ्ज क्षेत्रको भौगोलिक अवस्थिति, कच्चा पदार्थ आपूर्ति र ढुवानीमा सहजतालगायत कारण

वीरगञ्ज,मंसिर २२ । वीरगञ्ज सुक्खा बन्दरगाहबाट एउटा भनेर अर्कै (प्रतिबन्धित) वस्तु आयात गरिएको खुलासा भएको १ वर्ष बितिसक्दा पनि भन्सारले न यो धन्धामा संलग्न कर्मचारी र आयातकर्तालाई कारबाहीको दायरामा ल्याउन

धरान,मंसिर २१ । गृहमन्त्री रमेश लेखकले प्रेस स्वतन्त्रतामा गम्भीर रहेको बताए । शुक्रबार धरानमा आयोजित नेपाली कांग्रेस धरान उपमहानगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा गिरिराज आचार्य श्रृजनशील

काठमाडौ,मंसिर २१ । सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले ४० जनाको नाम छनोट गरेको छ। समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका