
सिन्धुपाल्चोक,कात्तिक १६ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कुनेगाउँका पहिरो पीडित दलित समुदायका १५ घरधुरीलाई कम्बल र २२ जना बालबालिकालाई ज्याकेट वितरण गरिएको छ । फि्युचर अफ होप नामक संस्थाको सहयोगमा पत्रकार

काठमाडौं,कात्तिक १६ । नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा शुक्रबार भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा

काठमाडौं,कात्तिक १६ । रोयल्टी विवादमा सर्वोच्च अदालतको आदेशको पूणर्पाठ आएसँगै इन्टरनेट सेवाप्रदायकहरूले सरकारसँग किस्ताबन्दी सुविधा माग्ने तयारी गरेका छन् । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिको निणर्यमा टेकेर

काठमाडौं,कात्तिक १६ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको विक्री मूल्यमा प्रतिलिटर

काठमाडौं,कात्तिक १६। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहीबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरी श्रद्धा भक्तिसाथ लक्ष्मीपूजा पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण

खोटाङ,कात्तिक १५ । खोटाङमा युवाहरुको समुहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउने भएको छ । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीलाई मोटरसाइकलमा निःशुल्क माइतीघर पुराइदिने

नारायणगढ,कात्तिक १५ । दश दिनको फरकमा चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मृत फेला परेका छन् । निकुञ्जले बुधबार प्रेस विज्ञप्ति जारी गरेर कात्तिक ५ देखि १३ गतेसम्म चार वटा

संखुवासभा,कात्तिक १५ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर

डडेल्धुरा,कात्तिक १५ । जिल्लाको भित्रिमधेश क्षेत्रमा अरिङ्गालले टोक्दा एक जना पुरुषको मृत्यु भएको छ । गाई वस्तुलाई घाँस काट्दै गरेका आलिताल गाउँपालिका १ दुनी बस्ने ५० वर्षीय लक्ष्मणराज जोशीको मृत्यु