समाज

बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

काठमाडौं,कात्तिक ७ । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।  सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह

‘रारा रिसोर्ट’को प्रारम्भिक वातावरणीय अध्ययन स्वीकृत, छिट्टै निर्माण थालिने

काठमाडौं,कात्तिक ७ । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मुर्माटपमा निर्माण गर्न लागिएको ‘रारा रिसोर्ट’को प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) स्वीकृत भएपछि निर्माण प्रक्रिया अघि बढेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार : किन घट्यो आयात निर्यात ?

वीरगञ्ज,कात्तिक ७ । आयात निर्यात कारोबार परिमाणका आधारमा मुख्य नाका मानिएको वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ३ महीनामा वैदेशिक व्यापार खुम्चिएको छ ।  गत आव २०८०/०८१ को

भिस्ताराको विमानमा कुनै शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित

काठमाडौं,कात्तिक ७ । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम

दुई इन्टरनेट कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौं,कात्तिक ७ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले छुट्टाछुट्टै सूचना जारी गर्दै पर्साको वीरगञ्ज-१६, नगवास्थित सी. डाटा कम्युनिकेसन प्रा.लि. र सुर्खेतको वीरेन्द्रनगर-६ स्थित लाइफ नेट

पोखरामा रास्वपाको चौथो दिन पनि  विरोध कार्यक्रम

पोखरा,कात्तिक ६ । सहकारी प्रकरणमा सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले मंगलबार पनि पोखरामा विरोध प्रदर्शन गरेको छ । सभापति लामिछानेको पक्राउको विरोधमा रास्वपाले शनिबारदेखि पोखरामा नियमित प्रदर्शन गरिरहेको

भिस्तारा एयरमा बम राखेको सूचना हल्ला साबित

काठमाडौँ,कात्तिक ६ । दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना हल्ला साबित भएको छ । गलत सूचना रहेको पुष्टि भएसँगै विमानस्थल पुनः सुचारु गरिएको छ

बाबुरामले फेरे पार्टीको नाम

काठमाडौं,कार्तिक ६ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सम्पन्न भएको छ । पोखरामा भएको विधान अधिवेशनले आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा

स्कुल बसले ठक्कर दिँदा ११ वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम, असोज ६ । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा स्कुल बसले ठक्कर दिँदा रामजानकी बोर्डिङ स्कुलकी ११ वर्षीया बालिकाको ज्यान गएको छ । मङ्गलबार बिहान गाउँपालिकाको वडा नं. २ गौरदाहास्थित राजजानकी इङ्गलिस