स्वास्थ्य

नुवाकोटमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बियो

नुवाकोट,साउन २० । नुवाकोटमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरेसंगै जारी निषेधाज्ञा समयावधि लम्बिएको हो । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद

बढ्यो कोरोना संक्रमणदर: ४१ सय नयाँ संक्रमित, ३५ को मृत्यु

काठमाडौं, साउन २० । नेपालमा केहि साता यता पुनः कोरोना संक्रमणदर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ हजार १ सय जना संक्रमित थपिएका छन् ।

टोखा नगरमा ३० वर्ष माथि उमेर समूहका नागरिकलाई आज कोरोना खोप

काठमाडौ,साउन २० । टोखा नगरपालिकामा ३० वर्ष माथि उमेर समूहका नागरिकलाई आज बुधबार कोरोना खोप भेरोसेल दिइने तयारी गरिएको छ। नगरका जनस्वास्थ्य अधिकृत रनलाल कुमालका अनुसार टोखा नगरपालिकाका तीन स्थानमा

मन्त्रिपरिषद् बैठक : नेपालमै खोप उत्पादन गर्न अनुमति,भूमि आयोग खारेज

काठमाडौं,साउन २० । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि

कोरोना अपडेट: थप ३,३८३ जनामा संक्रमण, २४ जनाको मृत्यु

काठमाडौं,साउन १९ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना संक्रमित थपिएका छन् । कुल १० हजार ६३८ जनाको नमुना परिक्षण गर्दा २ हजार ४४८ र ६ हजार

कोरोना बीमामा कुल १३ अर्ब बराबरको दाबी

काठमाडौं,साउन १९ । कोरोना बीमामा कुल १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६०० रुपैयाँको बीमा दाबी परेको पाइएको छ । २० निर्जीवन बीमा कम्पनीहरूमा असार मसान्तसम्म त्यो बराबरको

असोजसम्म २ करोड खोप पक्का : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं,साउन १९ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा २ करोड खोप आउने पक्का भएको बताएका छन् । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले खरीद गरेको र कोभ्याक्स सुविधाअन्तर्गतको गरी

उपत्यकामा निषेधाज्ञा थप कडाइको तयारी

काठमाडौ,साउन १८ । उपत्यकामा निषेधाज्ञा थप कडाइको तयारी गरिएको छ। कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा जारी निषधाज्ञामा थप कडाइ गरिने तयारी लागिएको हो । संक्रमितको संख्या

कोरोना अपडेट: १३ हजार परीक्षणमा ३१ सय संक्रमित थपिए

काठमाडौं, साउन १८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार १ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६ सय