स्वास्थ्य

नेपालमा थप ८५२० मा संक्रमण पुष्टि, २ सय ३ को मृत्यु

काठमाडौ,वैशाख ३१ । नेपालमा बितेको २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको

नुवाकोटमा थप ४७ जना कोरोना संक्रमित थपिए

नुवाकोट,वैशाख ३१ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल ८६ जनाको नमूना पीसीआर र ५ को एन्टिजेन परीक्षणमा २८ पुरुष र १९ जना महिलामा संक्रमण

कोरोना संक्रमणबाट झोरका ४४ वर्षीय पुरुषको मृत्यु

काठमाडौ,वैशाख ३१ । कोरोना संक्रमणबाट टोखा नगरपालिका वडा नम्बर १ झोरस्थित सिमा चौरका ४४ वर्षीय पुरुषको मृत्यु भएको छ। गत हप्ता कोरोना संक्रमण पुष्टि भएका उनमा ज्वरो आउने,खोकी लाग्ने तथा

विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु

बागलुङ,वैशाख ३१ । जिल्लाको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको संक्रमण भएको मितिले एक हप्ताभित्रै मृत्यु भएको बताइएको छ । बडिगाड–४ को जलजलामा

हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्जरमा

नेपालको अहिलेसम्मको ठूलो बैंक बन्ने काठमाडौं,वैशाख ३१ । लामो समयदेखि छलफलमा जुटेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक अन्ततः मर्जरमा जान सहमत भएका छन् । दुई बैंकले बिहीवार एकअर्काबीच मर्ज

स्वास्थ्य मन्त्रालयको निर्देशनप्रति अफिनको ध्यानाकर्षण

काठमाडौं,वैशाख ३१ । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन अफ नेपाल (अफिन)ले १५ दिनभित्र अक्सिजन प्लान जडान गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले ठोस कदम

पछिल्लो २४ घण्टामा कोरोनाबाट २१४ को मृत्यु

काठमाडौं,वैशाख ३१ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २१४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोनाबाट २१४ जनाले ज्यान गुमाएका छन्

पत्रकार महासंघ वाग्मती प्रदेशद्धारा कोभिड बिपद ब्यवस्थापन कोष स्थापना

महासंघ प्रदेश समितिको तर्फबाट कोषमा दुई लाख पचास हजार रुपैयाँ जम्मा हेटौंडा,वैशाख ३० । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरुको उपचार तथा सहयोगको लागि कोभिड बिपद ब्यवस्थापन

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट २१४ जनाले ज्यान गुमाए

काठमाडौ,वैशाख ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ४४६६ पुगेको छ । यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या