स्वास्थ्य

जानी राखौं, पिसिआर रिपोर्ट पोजिटिभ आए के गर्ने ?

• डाक्टर रवीन्द्र पाण्डे यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान

उपत्यकामा निषेधाज्ञाः नटेरे ठाउँको ठाउँ कारबाही

काठमाडौं, बैशाख १६ । कोरोना संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागु गरेको छ। अत्यावश्यक सेवासुविधा सञ्चालन हुन दिने गरी सुरु भएको निषेधाज्ञामा नियम उल्लंघन गर्नेमाथि

थप ४८९७ संक्रमित, उपत्यकामा मात्रै २ हजार ४७ संक्रमण पुष्टि

काठमाडौं, वैशाख १५ । नेपालमा बितेको २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार ४७ जना संक्रमित

बाँकेमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु

काठमाडौं,वैशाख १५ । बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी अस्पतालमा उपचाररत नेपालगन्ज–१७ की ३९ वर्षीया महिला र १२ नम्बर वडाका २५ वर्षीय पुरुषको

अक्सिजन सिलिन्डर अपर्याप्त

काठमाडौं,वैशाख १५ । गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ । मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सिलिन्डर ल्याउन कूटनीतिक

दुई सातामा सात गुना बढी थपिए कोरोना संक्रमित

काठमाडौं,वैशाख १५ । दुई सातामा कोरोना संक्रमितको संख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको थियो

कोरोनाका कारण थप १८ जनाको मृत्यु, ४५२४ संक्रमित

काठमाडौं,वैशाख १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६०

शैक्षिक संस्था बन्दबारे यस्तो आयो पञ्चकन्या गाउँपालिकाको सूचना

नुवाकोट,वैशाख १४ । जिल्लाको पञ्चकन्या गाउँपालिका क्षेत्रका सबै विद्यालय यहि वैशाख १५ गते बुधबारदेखि बन्द हुने भएको छ। मंगलबार गाउँपालिकाको कार्यालयले एक सूचना जारी गर्दै सेवा क्षेत्रका सबै विद्यालय बुधबारदेखि

विदुर नगर क्षेत्रका विद्यालय अनिश्चितकालका लागि बन्द [सूचनासहित]

नुवाकोट,वैशाख १४ । जिल्लाको विदुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु यहि वैशाख १५ गते बुधबारदेखि बन्द हुने भएको छ। मंगलबार नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै सेवा क्षेत्रका सबै