
काठमाडाैँ,वैशाख २५ । नेपाली कांग्रेसका नेता वुद्धिबहादुर तामाङ्गको कोरोना संक्रमणबाट निधन भएको छ । तामाङ शंखरापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष समेत हुन। नेता तामाङको नेपाल मेडिकल कलेज,

काठमाडौ,वैशाख २५ । नेपालमा बितेको २४ घण्टामा थप ८४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं,वैशाख २५ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफूले चढ्दै आएका गाडी कोभिड ब्यवस्थापनका लागी दिएका छन् । शनिबार बसेको टोखा नगरको कोरोना संक्रमण,नियन्त्रण,ब्यवस्थापन तथा अनुगमन समितिको बैठकमा मेयर अधिकारीले

चितवन,वैशाख २५ । चितवनमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार १४ जना मध्ये भरतपुर अस्पतालमा ६ जना, चितवन मेडिकल कलेजमा २

काठमाडौं, वैशाख २५ । नेपालमा हाल कोरोना दोस्रो लहर आएसँगै संक्रमित र मृत्यु हुनेको संख्यादर बढ्दो छ । यसबीच सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको

रुपन्देही,वैशाख २५ । कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको

बाँके,वैशाख २५ । कोरोना भाइरस संक्रमणका कारण बाँकेको नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र दुई दाइको मृत्यु भएको हो । नेपालगन्ज–३

काठमाडौं,वैशाख २५ । टोखास्थित चण्डेश्वरी स्वास्थ्य केन्द्रमा १५ बेडको अक्सिजन सहितको आइसोलेशन सुरु भएको छ। पछिल्लो समय कोरोना सङ्क्रमणदर वृद्धिसँगै शुक्रबारदेखि नगरले अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । हाललाई

वीरगञ्ज,वैशाख २५ । कोरोना संक्रमित बढेर उपचारमा समस्या आएपछि वीरगञ्ज महानगरपालिकाले १०० ओटा बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । वीरगञ्जको लक्ष्मीनारायण मन्दिर गोपाल मण्डली धर्मशालामा शुक्रवारदेखि अक्जिनससहितको