स्वास्थ्य

बालबालिकाका लागि जर्मनीको माया : नुवाकोटका विद्यालयमा ‘केयर फर चिल्ड्रेन’को दिवा खाजा र सहयोग

• भरतसन्तोषी लामा नुवाकोट,असोज ३१ । नुवाकोटका विभिन्न गाउँपालिकाका विद्यालयमा जर्मन संस्था केयर फर चिल्ड्रेनले निरन्तर सहयोग गर्दै आएको छ। संस्थाले विद्यालयमा दिवा खाजा, विद्यालय पोशाक, झोला, जुत्ता र स्टेसनरी

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायकः उपराष्ट्रपति यादव

काठमाडौं,असोज २९ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित हात धुनु कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा सहायक हुने बताउनुभएको छ । विश्व हात धुने दिवस,

साधन स्रोत अभावका बीच रसुवा अस्पातामा जटिल शल्यक्रिया

रसुवा,असोज २७ । रसुवा अस्पतालले आवश्यक स्रोत साधनका अभावका बीच सईतीस बर्षीया गर्भवति महिलाको जटिल शल्यक्रिया गरेको छ । पाठेघर भन्दा बाहिर भ्रुण रहेको र चार महिनाको भ्रुड फुटेको अबस्थमा

नुवाकोटको शिवपुरीमा भोलिदेखि दुई दिन आँखा शिविर सञ्चालन हुने

नुवाकोट,असोज २५ — यही असोज २६ र २७ गते शिवपुरी गाउँपालिका–७, गेरुवागाउँस्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयमा दुई दिनको आँखा शिविर सञ्चालन हुने भएको छ। शिविरमा जर्मनीका चिकित्सकहरूले परिक्षण गर्नेछन्। शिविरमा

भिटामिन ‘ए’ कार्यक्रम कात्तिक २० र २१ गते

काठमाडौं,असोज २० । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने  कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका  निर्देशक डा.

नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं,असोज १९;? शुक्रबार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन

डेङ्गी सङ्क्रमण कायमै, काठमाडौँ महानगरपालिकाले सतर्क रहन आग्रह

काठमाडौँ, असोज १५ । काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण अझै कायमै रहेको भन्दै नगरवासीलाई सतर्क रहन आग्रह गरेको छ। महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकल

फार्मेसीमार्फत औषधि वितरणमा लापरबाही, बिरामीको स्वास्थ्य जोखिममा

काठमाडौँ, असोज १०  । मानिस अस्वस्थ भएमा सबैभन्दा पहिले पुग्ने ठाउँ हो– फार्मेसी। दाँत दुखाइदेखि पेट दुखाइ, ज्वरो, खोकी वा टाउको दुखाइसम्मका सामान्य समस्यामा मानिसहरू पहिले फार्मेसी पुग्ने गरेका छन्।

क्यान्सर उपचाररत नुवाकोट विदुरकी बन्दना अधिकारीलाई सहयोगको अपिल

नुवाकोट, असोज ४ । बिदुर नगरपालिका–५, पिपलटार निवासी मिलन गजुरेलकी धर्मपत्नी बन्दना अधिकारी (गजुरेल) करिब दुई वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै उपचाररत छिन्। नेपालमै उपचार गराउँदा करिब १५ लाख रुपैयाँ