corona

२४ घण्टामा ७ हजार चार सय ४८ जनामा काेराेना पुष्टि, थप ३७ सङ्क्रमितको ज्यान गयो

काठमाडौ,वैशाख २० । नेपालमा पछिल्लो २४ घण्टामा सात हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १६ हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा सात

बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु

बाँके,वैशाख २० । बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको ज्यान गएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना सङ्क्रमणबाट खजुरा – ७ की ३२ वर्षीया महिला, खजुरा

अक्सिजन सकियो, बिरामी छटपटाउँदै

दाङ, बैशाख २० । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो। आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि

कोरोना संक्रमण १ हप्तामा १३६ प्रतिशतले वृद्धि

काठमाडौं, बैशाख २० । नेपालमा कोरोना संक्रमणको दर डरलाग्दो तरीकाले वृद्धि भइरहेको छ । वैशाख दोस्रो साताको तुलनामा तेस्रो सातामा संक्रमण १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । इपिडिमियोलोजी

बन्द हुँदै कोरोना बीमा

काठमाडौं,वैशाख २० । कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८/७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ (कोरोना) बीमालेखको

रसुवामा एक संक्रमितको ज्यान गयो

रसुवा,वैशाख २० । रसुवामा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । ती संक्रमितको नुवाकोटस्थित त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्रिशुली अस्पतालका अनुसार मृत्यु हुनेमा ५३ वर्षिय

पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैँ,वैशाख १९ । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। ढकालसंगै उनका धर्मपत्नी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य समेत रहेका इन्दिरा फूयाँललाई पनि कोरोना

उपत्यकामा एकैदिन ३५ सय भन्दा बढी संक्रमित भेटिए

काठमाडौँ, बैशाख १९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ हजार २ सय ११ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये पत्यकामा मात्रै ३५ सय ९५ जना थपिएको स्वास्थ्य मन्त्रलायले

एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,वैशाख १९ । नेपालमा बितेको २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमा १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना