corona

सिन्धुपाल्चोकका एक कोरोना संक्रमितको मृत्यु

सिन्धुपाल्चोक,वैशाख १८ । सिन्धुपाल्चोकका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चौतारास्थित साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीया राजन गिरी रहेका छन् । उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा

भारतमा एकै दिन थपिए ४ लाखभन्दा बढी कोरोना संक्रमित

एजेन्सी,वैशाख १८ । भारतमा एकै दिन ४ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार राति ११ बजेसम्म मुलकभर ४ लाख ८ हजार ३२३ जना

संक्रमण फैलिने दर डरलाग्दो

काठमाडौं, बैशाख १८ । देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर

भारतमा रहेका नेपालीलाई सुरक्षित बस्न दूतावासको अपिल

काठमाडौं,वैशाख १७ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई सुरक्षित भएर नआत्तिइ बस्न अपिल गरेको छ । भारतमा कोरोना भाइरसको सुनामी आएपछि दूतावासले शुक्रबार अपिल जारी गर्दै त्यहाँ रहेका

नुवाकोटमा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिए

नुवाकोट,वैशाख १७ । जिल्लामा पछिल्लो २४ घण्टामा ६२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।पिसिआर जाँच गराएका ६४ जनामध्ये ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।

उपत्यकामा एकै दिन २९५६ जनामा कोरोना संक्रमण

काठमाडौं,वैशाख १७ । काठमाडौंसहित उपत्यकामा एकै दिन २ हजार ९५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा थपिएकामध्ये काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६

पछिल्लो २४ घण्टामा ५६ सय ५७ थप संक्रमित

काठमाडौं, बैशाख १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५६ सय ५७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको

कोरोना संक्रमण वृद्धिसंगै सरकारले भन्यो-अस्पतालमा बेड छैन

काठमाडौ,वैशाख १७ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण वृद्धिसंगै सरकारले अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने बताएको छ ।  शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणका नाममा अपील गर्दै यस्तो सूचना

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौ,वैशाख १७ । चर्चित गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत आफूलाई कोरोना पुष्टि भएको उनले जानकारी दिए । हाल उनी काठमाडौं मेडिकल कलेजमा