
चितवन मंसिर १६ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताएका छन् । मंगलवार योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट

काठमाडौं मंसिर १६ । काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि नागरिकको घरघरमा गएर स्वाब संकलनको कामलाई तीव्रता दिएको छ । उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यानमार्फत् घरघरमा गएर स्वाब

ब्रासिलिया मंसिर १६ । दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१ हजार १३८

काठमाडौं मंसिर १५ । नेपालमा कोरोना भाइरस संक्रमणबाट एकैदिन २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु र १४ सय ७४ जना

काठमाडौं मंसिर १४ । काठमाडौं उपत्यकामा थप ५४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आइतवार काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका छन्

काठमाडौं मंसिर १४ । नेपालमा आइतबार थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या

काठमाडौं मंसिर १४ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २५५ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको स्वास्थ्य तथा

विराटनगर मंसिर १४ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गरेका छन् । विराटनगरमा आइतबार प्रदेश नं १ का मुख्यमन्त्रीसहित

काठमाडौं मंसिर १३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ७ हजार ७६९ जना व्यक्ति