corona

नेकपा नेता जनार्दन शर्मालाई कोरोना पोजेटिभ

काठमाडौं कात्तिक ९ । पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मालाई कोरोना पोजेटिभ भएको छ । नेता शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको

नुवाकोटमा थप ३० जनामा कोरोना संक्रमण, कुल संक्रमित ४१० पुग्यो

नुवाकोट,कात्तिक ८ । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार ५० जनामा पिसिआर

कोरोना संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु, मृतकको संख्या ८ सय ४२ पुग्यो

काठमाडौं कात्तिक ८ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको

काठमाडौं उपत्यकामा ११ सय १० जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ८ । काठमाडौं उपत्यकामा आज एक हजार ११० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको

थप २ हजार २ सय २५ जनामा कोभिड–१९ संक्रमण पुष्टि,२८ सय ४६ जना डिस्चार्ज

काठमाडौं कात्तिक ८ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २ सय

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

सुर्खेत कात्तिक ८ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशन आइतवार रातको १२ बजेदेखि अन्त्य हुने भएको छ । शनिवार बसेको

धरानमा पाँच महिनाको शिशुसहित दुईको मृत्यु

धरान, कात्तिक ८ । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको मृत्यु भएको छ । मोरङको सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

काठमाडौं कात्तिक ८ । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट धरान,रुपन्देही र बाँकेमा गरी थप तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

काठमाडौं कात्तिक ८ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। पूर्वमन्त्री तथा भट्टराईकै पत्नी हिसिला यमी पनि संक्रमित भएको डा भट्टराईले ट्विटमार्फत