
एजेन्सी, २५ असोज । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख

काठमाडौँ, असोज २५ । प्रहरी प्रधान कार्यालयले कोरोना भाइरस (कोभिड–१९) लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।

काठमाडौं असोज २४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको छ । आफूलाई संक्रमण भएको जानकारी मन्त्री भट्टराईले सामाजिक सञ्जालबाट दिएका छन् ।

नुवाकोट,असोज २४ । नुवाकोटमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लास्थित विभिन्न स्थानमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित २४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको

काठमाडौं असोज २४ । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको

काठमाडौं असोज २४ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २१ सय, भक्तपुरमा २०३ र ललितपुर

काठमाडौं असोज २४ । पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको

नुवाकोट,असोज २४ ।जिल्लाको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित स्थानीय विद्यालयका शिक्षकहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार संकलन गरिएको स्वाबमध्ये अध्यक्ष, उपाध्यक्ष,स्थानीय विद्यालयका शिक्षकहरु समेत ११ जनामा कोरोना भाइरस

काठमाडौं असोज २४ । बाँकेमा २ र चितवनमा १ कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा अस्पतालमा उपचाररत दाङको घोराही उपमहानगरपालिका वडा नं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर